Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनको बैठक सकेर मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । आजको बैठमा नागरिकतालगायत विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुबारे महत्वपूर्ण निर्णय गर्नेछ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ।