Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसदको कार्यसूचीमा परेन एमसीसी

२०७८ पुष ७

ताजा नेपाल

काठमाडौँ । भालुको कम्पट बनेको अमेरिकी सहयोग एमसीसी आजको संसद बैठकको कार्यसूचिमा परेको छैन । प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्... थप हेर्नुहोस्

२६ सय निमावि शिक्षकका लागि जागिर खुल्यो (विज्ञापनसहित)

२०७८ पुष ७

ताजा नेपाल

काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि झन्डै २६ सय शिक्षक माग गरेको छ । आयोगले वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो । खुला तथा... थप हेर्नुहोस्

आरआरमा चिट चोर्न रोक्दा गुरु माथि प्रहार

२०७८ पुष ६

ताजा नेपाल

चिट चोर्न रोक्न खोज्दा रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा मंगलबार प्राध्यापक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । सात टाँका लगाइएको छ । घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले... थप हेर्नुहोस्

माओवादीमा उपाध्यक्षका आकांक्षी धेरै

२०७८ पुष ६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि अरू पदमा को–को आउलान् भन्ने चासो बढेको छ । नेता–कार्यकर्ताका बीचमा अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने भए पनि उपाध्यक्ष, महासचिव को बन्लान् भन्... थप हेर्नुहोस्

ओलीले कपिलवस्तुमा, ५ हजार जना एमालेमा प्रवेश गराए

२०७८ पुष ६

ताजा नेपाल

अध्यक्ष ओलीले मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिनुभएको छ । उहाँ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्... थप हेर्नुहोस्

नाराबाजीकै बीच कार्यसूची प्रवेश

२०७८ पुष ६

ताजा नेपाल

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका छन् । बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम स... थप हेर्नुहोस्

शसस्त्र प्रहरीमा एआइजीको खोजी

२०७८ पुष ६

ताजा नेपाल

काठमाण्डौ । अवस्था यस्तै भयो भने शसस्त्र प्रहरीमा पनि विगतमा नेपाल प्रहरी जस्तै डिआईजीबाट आइजीपी बन्ने अवस्था नआउला भन्न सकिदैन । संगठनको सदस्य भन्दा नेता र पार्टीको विश्वास लिएर पदमा पुग्ने नेताहरूको चाल जस्तो सुरक्षा फ... थप हेर्नुहोस्

केयुकेयलमा कर्मचारी नै ठेकेदार

२०७८ पुष ६

ताजा नेपाल

काठमाडौं । काँग्रेसी चरित्र भिडाएर आम्दानीका स्रोत खोज्दै मनपरी गर्दै आएका र कमजोर महाप्रबन्धकलाई अटेर गरेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका छाडा कर्मचारी फेरि एक पटक मन्त्रालयको अक्रमणमा पर्ने भएका छन् । कर्मचारीले ... थप हेर्नुहोस्

शेखर कोइरालाले नबुझेको काँग्रेस

२०७८ पुष ६

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाली काँग्रेसको १४औं महाधिवेशन सेटिङ महाधिवेशनको रूपमा सम्पन्न भएको छ । बाह्य रूपमा शेरबहादुर, प्रकाशमान, शेखर, विमलेन्द्रको उम्मेदवारी भए पनि सबै समूहका सेना र युनिफिकेशन चर्चसँग आवद्ध इन्डो पश्च... थप हेर्नुहोस्

एमसीसीमा कठोर बन्दै देउवा, के होला सत्ता गठबन्धन ?

२०७८ पुष ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसी रोकियो भने माओवादीकै कारण रोकिन्छ र पास भयो भने माओवादीको राजनीति पनि सकिन्छ । चौतर्फी घेराबन्दीमा परेको माओवादीलाई उत्तरी छिमेकी चीनको सहयोग हुनु भनेकै एमसीसी रोक्ने शर्तमा हो । तर सत्ता ... थप हेर्नुहोस्