Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बौधिक सम्पतिको संरक्षणको लागि संबिधानमा राख्न जरुरी छ

२०७८ फाल्गुन २५

ताजा नेपाल

राजेन्द्र बजगाई, संगीतकार नेपाली गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल संगीतकार हुन् राजेन्द्र बजगाईं । २०६४ सालदेखि निरन्तर संगीत सिर्जनामा सक्रिय बजगार्इंका दर्जनौ सिर्जना चर्चामा रहेका छन् । जसमा जाला जोवन, चि... थप हेर्नुहोस्

रुसमाथि जापानले लगायो तेस्रो चरणको नाकाबन्दी

२०७८ फाल्गुन २४

ताजा नेपाल

युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ । मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेक... थप हेर्नुहोस्

आठ उद्देश्य लिएर काँग्रेस गाउँ छिर्दै

२०७८ फाल्गुन २४

ताजा नेपाल

नेपाली काँग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रीत अभियान देशभर चलाउने भएको छ । अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । त्यसरी केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरु अभियान सुरु हुनुभन... थप हेर्नुहोस्

प्याब्सनको अध्यक्षमा हमाल

२०७८ फाल्गुन २४

ताजा नेपाल

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सन को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल ... थप हेर्नुहोस्

अबको लडाई सत्यताको हुनेछ : केपी ओली

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा ... थप हेर्नुहोस्

संसारका स्यालहरुसंग मिलेर माधब,प्रचण्डजस्ता हाडीघोप्टेले एमाले सरकार ढाले : ओली

२०७८ फाल्गुन २४

ताजा नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन... थप हेर्नुहोस्

विचौलियाले बढाए मन्त्रालयमा दुर्गन्ध

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कर्मचारीको रक्षक नै भक्षक भयो भने त्यसले मन्त्रालयको काम त के विभागीय योजनाहरू समेत समयमा सफल बनाउँदैन । यसको नमूना बनेका छन् भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ । छोटो समयका लागि शिवहरि सापको... थप हेर्नुहोस्

चिनियाँ राजदूतले भेटिन् सभामुख

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो राजदूत यान्छीले सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् । उनीहरूबीच करिब एक घण्टा कुरा... थप हेर्नुहोस्

प्रचण्ड परिवारका आधा दर्जन सदस्य माओवादी केन्द्रीय कमिटीमा

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा... थप हेर्नुहोस्

फेरी गल्ती गरे नोबेल कलेजको सम्बन्धन खारेज गर्न संसदीय समितिको निर्देशन

२०७८ फाल्गुन २३

ताजा नेपाल

संसदीय समितिले नोबेल कलेजले अब पनि कानुन उल्लंघन गरे नियमानुसार सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ । सोमबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले अतिरिक्त शुल्... थप हेर्नुहोस्