Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्किंदैछ सुरक्षा फौज

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौं । संगठन जीवित र सशक्त त्यो बेला हुन्छ जुन बेला त्यसले आफ्ना नीति नियमको परिधिमा रहेका वृत्ति र विकासमा ध्यान दिन्छ । झण्डै १५ महिनादेखिन अड्किएको संरचनाहरू क्रियाशील हुन थालेका छन् । आइजीपी शैलेश थापा र शैलेन्द्... थप हेर्नुहोस्

देउवासँग भिड्ने नेताको टुंगो लगाइँदै

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस सभापतिको दाबी गर्नेको संख्या दर्जन हाराहारी पुगिसकेको छ । तर वर्तमान सभापति शेरबहादुर देउवाालई धक्का दिनसक्ने साँच्चैका प्रतिस्पर्धी भने मैदा... थप हेर्नुहोस्

कसले रोक्ला हजुर शिक्षा क्षेत्रको लुट ?

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । शिक्षा क्षेत्रको लुट रोक्ने अभियानमा कोही कसैको अग्रसरता देखिँदैन । शिक्षा क्षेत्रमा राजनीतिक क्षेत्रका माफियाहरुको लगानी भएकै कारण यस क्षेत्रको लुटमा सबैले आँखा चिम्लिए पन ती लुटेराहरुका लागि डा. गोविन्द केसी... थप हेर्नुहोस्

३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

२०७८ मंसिर २०

ताजा नेपाल

कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ । क’ वर्गका कम्पनीहरुको कारोबार... थप हेर्नुहोस्

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०७८ मंसिर २०

ताजा नेपाल

सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्क... थप हेर्नुहोस्

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

२०७८ मंसिर २०

ताजा नेपाल

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । ७६ वर्षीया सुक... थप हेर्नुहोस्

भीम रावल माने मनोनयन गर्ने

२०७८ मंसिर २०

ताजा नेपाल

एमाले नेताहरूका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी समेत भएको छ । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भए... थप हेर्नुहोस्

राप्रपा भन्ने पाटी ज्ञानेन्द्रको दलाल पाटी हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन : मसाल

२०७८ मंसिर २०

ताजा नेपाल

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेत... थप हेर्नुहोस्

राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित, सम्मान स्वरुप लिङ्देन बसे छुट्टै कुर्सीमा

२०७८ मंसिर २०

ताजा नेपाल

२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु... थप हेर्नुहोस्

तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

२०७८ मंसिर २०

ताजा नेपाल

तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए । कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगड... थप हेर्नुहोस्