Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माओवादीले देखायो महाअभियोग लगाउनुपर्ने चार कारण

२०७८ फाल्गुन १

ताजा नेपाल

  काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चारवटा आरोपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रस्तावमध्येका माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुस... थप हेर्नुहोस्

महाअभियोग दर्तापछि ओलीले भने चुनाव भाँड्ने षड्यन्त्र

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गरेका छन् । संसदमा म... थप हेर्नुहोस्

प्रधानन्यायाधीशविरुद्ध किन दर्ता गरायो महाअभियोग

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् । माओवादी केन्द्रका प्रमुख स... थप हेर्नुहोस्

एमालेले कारबाही गरेका १४ सांसदको मुद्दा आज पेसीमा

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा का... थप हेर्नुहोस्

बैंकको अनलाइनबाटै ५ लाखसम्म ऋण माग्न पाइने

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै यस्तो व्यवस्था गरेको हो । शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको मार... थप हेर्नुहोस्

ब्याजदर बढाउने निर्णयप्रति आपत्ति

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं । वाणिज्य बैंकहरुबीच भएको निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० ले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक... थप हेर्नुहोस्

१ लाख १८ हजारले म्यादी प्रहरीमा जागिर पाउने

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं। आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्त... थप हेर्नुहोस्

उपसचिवमा ३९ जनाको नाम सिफारिस

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इ... थप हेर्नुहोस्

वामपन्थी नेता एवं पूर्वराजदूत अजय शर्मा एमाले प्रवेश

२०७८ माघ २८

ताजा नेपाल

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो । पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्... थप हेर्नुहोस्

सभामुखले एमसीसी रोक्न पाउँदैनन् – ओली

२०७८ माघ २८

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्... थप हेर्नुहोस्