Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट हेर्न नमिल्ने मा

२०८१ असार ४

ताजा नेपाल

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ। रिट हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सुनुवाइका लागि रिटको पेशी न्य... थप हेर्नुहोस्

प्रचण्डलाई ५ वर्षसरकार चलाउन दिनुपर्छ : विप्लव

२०८१ असार ४

ताजा नेपाल

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्डलाई सरकार आजै जान्छ... थप हेर्नुहोस्

माओवादीका दुई मन्त्री आउट, जनमत र नाउपाका एक,एक इन हुदै

२०८१ असार ४

ताजा नेपाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रन्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीलाई  सरकारमा सहभागी गराउने भएपछि  माओवादी केन्द्रका केही मन्त्रीहरूको पद धरापमा पर्ने भएको छ... थप हेर्नुहोस्

सर्वोच्च विरुद्ध अनसन बस्ने डा. केसीको धम्की

२०८१ असार ४

ताजा नेपाल

काठमाडौं । प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभ... थप हेर्नुहोस्

तेल ट्याङ्कर चालकसँग सहमति

२०८१ असार ३

ताजा नेपाल

काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ । अज बिहानबाट बन्द भएका पम्पहरुसंग सहमती भएपछी धमाधम खुलाएर सेवा दिन थालेका छन् ।... थप हेर्नुहोस्

कुवेतबाट ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

२०८१ असार ३

ताजा नेपाल

कुवेतले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासीलाई देश छाड्न वा आफ्नो स्थिति अपडेट गर्न दिएको तीन महिनाको म्याद सकिएपछि पुनः थप गरेको छ । तीन महिनाको भिसा ‘एम्नेस्टी’ आइतबार सकिएको छ पनि यस अवधिलाई पुनः लम्ब्याएर ३० जुनसम... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल फर्कने बित्तिकै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । युरोप भ्रमणमा... थप हेर्नुहोस्

मेयर बालेन ब्राजिल प्रस्थान

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नगर कार्यपालिकाको बैठक १० असार सम्म रोकेर आज बिहान सवा दुई बजे ब्राजिलतर्फ प्रस्थान गरेका छन् । साओ पाउलो शहरमा आयोजित वर्ल्ड एशोसिएशन अफ द मेयर मेट्रोपोलिसिस को मेट्रोपोलिसि... थप हेर्नुहोस्

विराजभक्तले सरकार छोड्ने चेतावनि दिए प्रधानमन्त्रीलाइ

२०८१ असार ३

ताजा नेपाल

काठमाडौँ । सरकारमा सहभागी भएको सय दिनमै सत्ता गठबन्धनका मुख्य दलहरू नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारप्रति नै असन्तुष्टि पोखेका छन् । सरकारको सबैभन्दा ठुलो दल एमालेका अध्यक्ष केपी ओलीले आर्थिक वर्ष... थप हेर्नुहोस्

मजदुरको आन्दोलनले प्राइबेट पेट्रोल पम्पहरु बन्द

२०८१ असार ३

ताजा नेपाल

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् । खुलेका सीमित सरकारी पम्पमा... थप हेर्नुहोस्