Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भाडा नतिरेका टेलिफोन/इन्टरनेटको तार विद्युत प्राधिकरणले काट्ने

२०७८ भाद्र २९

ताजा नेपाल

नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरेका, तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने भएको छ ।प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदा... थप हेर्नुहोस्

प्रतिस्थापन विधेयक पास गर्ने तयारी, भाँडभैलो मच्चाउँदै एमाले

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसला... थप हेर्नुहोस्

एका बिहानै नवलपुरमा दुर्घटना, तीन जनाको मृत्यु, २ दर्जन घाइते

२०७८ भाद्र २९

ताजा नेपाल

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ ... थप हेर्नुहोस्

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका ... थप हेर्नुहोस्

राप्रपालाई पनि महाधिवेशनको चटारो

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । आगामी कार्तिक २७ देखि ३० सम्म पार्टीको एकता महाधिवेशन आयोजना गर्न लागेको पूर्व पंचहरुको पार्टी राप्रपा भित्र पूराना नेताहरुलाई थन्काएर नयाँ नेताहरु आउने जमर्काे गरेका छन् । पार्टीको नेतृत्वमा युवा पंक्तिको ब्... थप हेर्नुहोस्

एमसीसीको विरोधमा विप्लव आए सडकमा

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबह... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयले निपाह भाइरसप्रति सचेत रहन गर्याे आग्रह

२०७८ भाद्र २८

ताजा नेपाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रव... थप हेर्नुहोस्

बालाई नै आफ्नै चरित्र चित्त बुझेन !

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । आँफू जस्तो हैकमवादी छ त्यस्तै गुटबन्दी सदस्य बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको टिममा ! ओली कानूनी मर्यादा विधिको शासन मान्दैनन् । उनका मान्छेले भ्रष्टाचार गर्छन् देश लुट्छन् । तर अख्तीयारले कानूनी कारबाही ... थप हेर्नुहोस्

इज्जत बच्यो प्रहरीले पायो सफलता

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । प्रहरीले अनुसन्धान राम्रोसँग गर्याे भने देशका अपराधी उम्कन सक्दैनन् भन्ने प्रमाण सखुवासभाको मादी घटनाका एक्ला दोषी २६ वर्षिय सनकी युवा लोकबहादुर कार्कीको पक्राउ हो । घटनाको साता नबित्दै प्रहरीले दोषी पत्ता लग... थप हेर्नुहोस्

एमसिसी पास हुनेमा अमेरिका विश्वस्त

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्ट प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएकी छन् । नेपा... थप हेर्नुहोस्