Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माघ १५ सम्म विद्यालय बन्द : शिक्षा मन्त्रालय

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ देशभरका नीजि तथा सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आजको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को सिफारिसलाई कार्यान्वयन गर्न निर्णय गरे... थप हेर्नुहोस्

एमालेका ४१ जिल्लामा नयाँ नेतृत्व, कहाँ को अध्यक्ष (सूचीसहित)

२०७८ पुष २६

ताजा नेपाल

२४ पुसबाट जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ४१ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक् मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ । कुन जिल्लामा को अध्यक्ष प्रदेश १ १। झापा – द... थप हेर्नुहोस्

आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय

२०७८ पुष २६

ताजा नेपाल

म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनलाई अनाधिकृत रुपमा वाकी टकी प्रयोग गरेको र कोरोना भ... थप हेर्नुहोस्

सय रुपैयाँ जरिवाना मास्क नलगाई हिँडे

२०७८ पुष २६

ताजा नेपाल

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । जिल्लास्थित कोभि... थप हेर्नुहोस्

छिमेकी देश भारतमा एकैदिन १ लाख ८० हजार कोरोना संक्रमित थपिए

२०७८ पुष २६

ताजा नेपाल

छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड १९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना... थप हेर्नुहोस्

सँगै पढेका साथी सम्झदै ‘हेल्लो जिन्दगी’

२०७८ पुष २६

ताजा नेपाल

केही दिन अघि फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चैत्र ११ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘हेल्लो जिन्दगी’ ले प्रचारप्रशारलाई ब्यापक बनाउदै लगेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना ... थप हेर्नुहोस्

चितवनमा एकैपटक दुई महोत्सव

२०७८ पुष २६

ताजा नेपाल

चितवन । नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि कैयन जिल्लामा संक्रमण नियन्त्रण गर्न पूर्व तयारी थालिएका छन् । तर, चितवनमा दुई ठूला महोत्सव रोक्न स्थानीय सरकार र प्रशासन मौन बसेका छन् । नारायणी नदी किनारमा आज... थप हेर्नुहोस्

बालकोटमा देउवालाई गठबन्धन तोड्न दबाव

२०७८ पुष २५

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमाले अहिले सत्तापक्ष प्रतिपक्ष भए पनि अमेरिकी सहयोग एमसीसीको विषयमा दुवैको धारणा एउटै छ पास गर्नुपर्छ । तर राजनीतिक स्वार्थका कारण एमाले रोकिएको मात्रै हो । एमसीसीलाई भजाएर गठबन्धन भत्काउन सकिन्छ भ... थप हेर्नुहोस्

काँग्रेसमा को को हुन् गठबन्धन विरोधी

२०७८ पुष २५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टहरु अहंकार र जुँगाको लडाइँमा रमाइरहँदा नेपाली काँग्रेसले ठूलो अवसर पाएको छ । तर त्यो अवसरलाई कसरी उपयोग गर्ने भन्ने विषयमा काँग्रेसभित्र विवाद देखिएको छ । नेपाली काँग्रेसभित्र तीन तहको चुनावमा गठबन्ध... थप हेर्नुहोस्

ललिता निबास प्रकरणमा ठालु उम्किने

२०७८ पुष २४

ताजा नेपाल

काठमाण्डौ । सरकारी जग्गा १४२ रोपनी ब्याक्तिको नाममा ल्याउन जसले सघाए उनिहरु बालुवाटारका घडेरीवाला भए । एमालेका बिस्णु पौडेलले माधब नेपाल र डा.बाबुराम भट्राइ प्रधानमन्त्रि भएका बेला गराएका निर्णयले आठआना जग्गा पाए । त्यो ... थप हेर्नुहोस्