Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकारले प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत

२०७८ आश्विन २२

ताजा नेपाल

सरकारले प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो प्रस्ताव प... थप हेर्नुहोस्

नेकपा एकीकृत समाजवादीले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने

२०७८ आश्विन २२

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह ... थप हेर्नुहोस्

सरकारले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिन लागेकोप्रति पूर्वमन्त्री लालबाबु पण्डितकाे आपत्ति

२०७८ आश्विन २२

ताजा नेपाल

सरकारले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिन लागेकोप्रति पूर्वमन्त्री लालबाबु पण्डितले आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा छलफलका ल... थप हेर्नुहोस्

राजेश हमालको जात सम्बन्धी क्रिश्चियन कार्यक्रम

२०७८ आश्विन २२

ताजा नेपाल

नेपालका बहुराष्ट्रिय कम्पनिको विज्ञापनमा चलेका संञ्चार मिडियाहरुमा तस्कर माफिया र विभिन्न विदेशी एजेन्सीहरुको प्रभाव रहेको छ । बेलाबखतमा यस प्रकारका समाचारहरु सम्प्रेषण पनि हुँदै आईरहेका छन् । समता फाउण्डेशन नामक क्रि... थप हेर्नुहोस्

दुई राजेन्द्रले समाजवादीको नेतृत्व गर्ने

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए... थप हेर्नुहोस्

रामकुमारीलाई स्वास्थ्य मन्त्रालय

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएकी रामकुमारी झाँक्रीलाई नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्... थप हेर्नुहोस्

पिण्ड सेलाउन जाँदा ज्यान गयो

२०७८ आश्विन २२

ताजा नेपाल

गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार... थप हेर्नुहोस्

कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जना... थप हेर्नुहोस्

माधवले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाए

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रव... थप हेर्नुहोस्

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाकाे मृत्यु

२०७८ आश्विन २१

ताजा नेपाल

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ ।  बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ ... थप हेर्नुहोस्