Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

तलब नदिने सात सञ्चारमाध्यममा महासंघले धर्ना दिदै कालो ब्यानर राख्ने

२०७८ पुष १२

ताजा नेपाल

काठमाण्डौ श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेब जैसिले आप्का हाउसमा धावा बोलेपछि नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ । प्रेस स्वतन्त्रता अ... थप हेर्नुहोस्

सिके राउतको पार्टीले आज किसानका मागसति सिरहामा चक्काजाम गर्दै

२०७८ पुष १२

ताजा नेपाल

सिके राउतको जनमत पार्टीले किसानका सात बुँदे माग लिएर आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्त... थप हेर्नुहोस्

हुम्लामा हिमपात, जनजीवन प्रभावित

२०७८ पुष १२

ताजा नेपाल

उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैबाट हिमपात भइरहेको छ । बिहानैदेखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका... थप हेर्नुहोस्

बहुमतसहित सिंहदरबार पुग्ने ओलीको घोषणा

२०७८ पुष १२

ताजा नेपाल

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे । दमक नगरपालिका–३ ... थप हेर्नुहोस्

आरजु म्याडमको लगानी पचाउन शनिबार बिदामाथि बिदा

२०७८ पुष ११

ताजा नेपाल

काठमाडौं । वर्तमान देउवा सरकार कतिसम्म तल्लोस्तरको निर्णय गर्दोरहेछ भन्ने कुरा सार्वजनिक बिदा हुने शनिबारका दिन क्रिश्चियनहरुको क्रिसमसको बिदा घोषणा गर्ने हास्यास्पद निर्णयले पनि पुष्टि गर्दछ । शनिबार बिदाकै दिन हो । यही... थप हेर्नुहोस्

माओवादी महाधिवेशनमा सबै राजनीतिक दललाई निमन्त्रणा गरिने

२०७८ पुष ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ । प्रथम राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहँदा ... थप हेर्नुहोस्

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा

२०७८ पुष ११

ताजा नेपाल

सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ९ नाम परिवर्तन० को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पा... थप हेर्नुहोस्

आजबाट माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन

२०७८ पुष ११

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अहिले केही बेरमा बस्दैछ । अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तयभएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । आजद... थप हेर्नुहोस्

दोस्रो भएका शेखरको वरियता २०औं नम्बर, त्यो पनि गगन र धनराजको बलमा

२०७८ पुष १०

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको... थप हेर्नुहोस्

छिमेकीको आशिरबाद लिन भारत जादै प्रधानमन्त्री

२०७८ पुष ९

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्... थप हेर्नुहोस्