Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवा सरकार असक्षम साबित !

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौ । पटक पटक सयुक्त सरकार चलाएका र मौका पर्दा दरबार मै प्रजातन्त्र बुझाएर पनि काँग्रेस बनिखाएका शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६८ दिन बित्दा समेत सरकार विस्तार गर्न नसक्ने असक्षम नेताका रुपमा परिचित हुन गएका ... थप हेर्नुहोस्

एमाले कर्मचारीलाई ओलीले उकासे

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौ । सरकारबाट लखेटिएपछि एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट कर्मचारी उचालेर देउवा सरकारमा आवद्द दलहरु फ्रिजमा जमेको आईस हुन फ्रिजबाट निकाल्ना साथ पग्लाछन् भनेका छन् । एमाले पक्षधर निजामति कर्मचारी संगठनमा ओलीपक्ष... थप हेर्नुहोस्

२० जना जुवाडे तास र नगद ४ लाख ७४ हजार ७५ सहित पक्राउ

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको कार्यालय प्रमुख प्र ना उ ढुण्डीराज न्यौपाने समेतको प... थप हेर्नुहोस्

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा १५-१७ असोजमा हुने विधान महाध... थप हेर्नुहोस्

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिना... थप हेर्नुहोस्

कमेडी च्याम्पियनको उपाधि भरतमणिले उचाले

२०७८ आश्विन ३

ताजा नेपाल

लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।... थप हेर्नुहोस्

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहोर्... थप हेर्नुहोस्

व्यापारी मन्त्री जताततै विवादमा

२०७८ आश्विन २

ताजा नेपाल

काठमाडौं । राजनीतिक लगानी बिना पैसाका भरमा सांसद र मन्त्री बन्नेहरुले लगानी उठाउनमै ध्यान केन्द्रीत गर्छन् । अहिले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ त्यही ध्याउन्नमा लागेको देखिन्छ । राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्... थप हेर्नुहोस्

देशलाई मध्यावधि निर्वाचनमा धकेल्न नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण गरेको आरोप

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पुनर्स्थापित संसदलाई फेरि भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमाले... थप हेर्नुहोस्

नागरिक आन्दोलन सडकमा आउने

२०७८ आश्विन १

ताजा नेपाल

काठमाण्डौ । बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च र्याली आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म ... थप हेर्नुहोस्