Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लोकबहादुरका भाइ पनि शंका स्पद

२०७८ आश्विन १

ताजा नेपाल

काठमाण्डौ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ... थप हेर्नुहोस्

सुनको मुल्य १४ सय रुपैयाँ घट्यो !

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ । आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ... थप हेर्नुहोस्

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सञ्चालनमा

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने ग... थप हेर्नुहोस्

संघीय संसदमा १४ महिनापछि नयाँ विधेयक

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौँ । १४ महिनापछि संघीय संसदमा नयाँ विधेयक आएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर... थप हेर्नुहोस्

प्रधानमन्त्री मोदीलाई देउवाले दिए जन्मदिनको शुभकामना !

२०७८ आश्विन १

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामन... थप हेर्नुहोस्

यतातिर दुख्यो कहिले…

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौ । गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुराउने उदेश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले...’... थप हेर्नुहोस्

काठमाडौंका विद्यालय नखोल्न सीडीओको आदेश !

२०७८ आश्विन १

ताजा नेपाल

दसैँको मुखमा काठमाडौं उपत्यकाका केही विद्यालयमा भौतिक उपस्थितिमै अध्ययन सुरु गर्न थालिएको छ । केही विद्यालय खुलिसकेका छन् भने केही खुल्ने प्रक्रियामा छन् । कोरोना संक्रमणका कारण लामो समय बन्द भएका विद्यालय करिब तीन साताक... थप हेर्नुहोस्

आज नेपाल र अमेरिकाबीचको दोस्रो खेल

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।... थप हेर्नुहोस्

आजदेखि सुपथ मूल्य पसलमा सञ्चालन

२०७८ आश्विन १

ताजा नेपाल

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ । उद्योग बाणिज्य तथा आपू... थप हेर्नुहोस्

ताप्लेजुङको पाथीभरा दर्शन आजदेखि खुला

२०७८ आश्विन १

ताजा नेपाल

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हु... थप हेर्नुहोस्