Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

झगडाकाे बिउ हटे मिल्छ एमालेको विवाद

२०७८ श्रावण १४

ताजा नेपाल

काठमाडौं। नकेपाको विवाद यतिबेला जति उम्लिरहेको छ त्यो पहिलो पुस्ताको रिसको पोको हो । पहिलो पुस्तालाई नेतृत्वबाट पन्छाउन सक्ने हो भने नेकपाको विवाद समाधान पहिलो र सजिलो सूत्र हुन सक्छ । नेकपा एमाले एकताका लागि मध्यमार्गी ... थप हेर्नुहोस्

काठमाण्डौ नगरपालिकाको ३ दिन भित्र कर तिर्न आदेश

२०७८ श्रावण १३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला ... थप हेर्नुहोस्

परमादेश खोज्दै चैते एमाले अदालतमा

२०७८ श्रावण १३

ताजा नेपाल

काठमाडौं । शेरबहादुर देउवाले सर्वोच्चको परामादेशबाट प्रधानमन्त्री पाएपछि नेकपा माओवादीको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दा... थप हेर्नुहोस्

जसपा र माधव पनि सरकारमा, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

२०७८ श्रावण १३

ताजा नेपाल

काठमाडौँ । बहुमत जुटाउन भन्दा पनि मन्त्री छान्न सकस भइरहेको बेला सत्तारूढ गठबन्धनको बैठकले सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा बसेको गठबन्ध... थप हेर्नुहोस्

क्रियाशील सदस्यता विवाद टुंग्याइँदै

२०७८ श्रावण १३

ताजा नेपाल

काठमाडौँ । काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा बाँकी रहेका साँगठनिक कामहरु पूरा गर्ने हतारो बढेको छ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ । बैठक ११ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्... थप हेर्नुहोस्

सरकारलाई पूर्णता दिन जुटे दलहरु

२०७८ श्रावण १३

ताजा नेपाल

काठमाडौं । अपेक्षा भन्दा बढी दलको समर्थनसहित बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रीको संख्या सीमित भएको र अपेक्षा गर्नेको लर्को सिंहदरबारदेखि बालुवाटरसम्मै लामो भएका कारण सरकारले पूर्णता... थप हेर्नुहोस्

पालुङटारको जग्गा कब्जा गर्ने स्वास्थ्य राज्यमन्त्री उमेशको योजना

२०७८ श्रावण १२

ताजा नेपाल

काठमाडौं । शिक्षा र स्वास्थ्यलाई सेवा होइन व्यापार बनाउनेमध्येका एक पात्र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा चयन भएपछि उनको समूहले २० वर्ष अगाडि गोर्खाको पालुङटार नगरपाकिलाको चाम्लिङमा खरिद गरेको १०० रोपनी जग्गाको विष... थप हेर्नुहोस्

संक्रमण निरन्तर उकालो स् एकै दिन ३ हजार ८९९ संक्रमित

२०७८ श्रावण १२

ताजा नेपाल

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ ... थप हेर्नुहोस्

राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

२०७८ श्रावण १२

ताजा नेपाल

१२ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ... थप हेर्नुहोस्

सीमा क्षेत्रमा दोहारो भिडन्त हुदा आसाम प्रहरीका ६ जवान मारिए

२०७८ श्रावण १२

ताजा नेपाल

१२ साउन, काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु ह... थप हेर्नुहोस्