Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले स्थायी समिति बैठक स्थगित, २ बजे ओलीको सम्बोधन

२०७८ असार २९

ताजा नेपाल

नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ... थप हेर्नुहोस्

जोन्सन एण्ड जोन्सनको खोप क–कसले पाउँने भए ? (सूचिसहित)

२०७८ असार २९

ताजा नेपाल

काठमाडौँ । सरकारले आजदेखि सर्वसाधारणलाई अमेरिकाबाट ल्याइएको कोरोनाविरूद्धको खोप लगाउन अभियान थाल्दैछ । अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनस... थप हेर्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीबीच के भयो कुराकानी ?

२०७८ असार २९

ताजा नेपाल

काठमाडौं । पार्टी एक भएको देखाएर २३ जनाको हस्ताक्षर अन्योलमा पार्दै सर्वोच्च अदालतको फैसला प्रभावित पार्ने योजना असफल भएपछि केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति व... थप हेर्नुहोस्

आजै बन्छ देउवाको मन्त्रिमण्डल

२०७८ असार २९

ताजा नेपाल

काठमाडौँ । अनेकौ जालझेल र तिकडमलाई सम्मानित सर्वोच्च अदालतले पछारीदिएपछि नेकपा एमाले अध्यक्ष केपी ओलीको सत्ता अहंकार ध्वस्त भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् । सर्वोच्... थप हेर्नुहोस्

ओलीको बहिर्गमनमा माधव निर्णायक

२०७८ असार २९

ताजा नेपाल

काठमाडौं। एमाले अध्यक्ष तथा केपी शर्मा ओलीको पेलाईमा परेका माधव नेपाल लपक्कै एमालेमा मिल्न सक्ने अवस्था पनि छैन । ओलीको जालझेलको शिकार बन्दै आएका नेपाल कसरी पार्टी एकतामा जाने भन्ने अन्योलमै छन् । नेकपा एमालेका वरिष्ठ ने... थप हेर्नुहोस्

सहमतिमा संयुक्त सरकार पनि बन्न सक्छ : घनश्याम भुसाल भन्छन्

२०७८ असार २८

ताजा नेपाल

२८ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताएका छन् । सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्र... थप हेर्नुहोस्

प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी पुगेन सर्वोच्च

२०७८ असार २८

ताजा नेपाल

२८ असार, काठमाडौं । संविधानको धारा ७६ । ४० को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ । ७६। ४० को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६। ५० अनुसार प्रधानमन्त्रीमा ग... थप हेर्नुहोस्

सत्ताकाे एमाले सडकमा, फैसला नमान्ने घोषणा

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सबै बाटाहरु बन्द गर्दै सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका ... थप हेर्नुहोस्

देउवाले बोलाए पदाधिकारी बैठक

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदाललते एकै पटक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रहार गरेपछि राजनीतिक तरंगित बनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोला... थप हेर्नुहोस्

एकै पटक दुईतिर प्रहार, ब्यूतियो संसद, २४ घण्टाभित्र देउवा प्रधानमन्त्री

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्रीको दोस्रो प्रयासलाई मात्रै असफल बनाएन राष्ट्रपतिको मनोमानिमाथि पनि प्रहार गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डार... थप हेर्नुहोस्