Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यस्तो अवस्थामा भेटिइन् साम्राज्ञी (भिडियो सहित)

२०७८ कार्तिक ३

ताजा नेपाल

पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युज... थप हेर्नुहोस्

सुदूरपश्चिममा बाढी र पहिरोका कारण १४ जनाको ज्यान गयो, २८ बेपत्ता

२०७८ कार्तिक ३

ताजा नेपाल

कैलाली । अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ९ जना, बैतडीमा तीन जना र र डडेलधुरामा दुई जनाले ज्यान गुमाएका छन् । सुदूरपश्... थप हेर्नुहोस्

हुम्लामा घर पुरिँदा ६ जना बेपत्ता

२०७८ कार्तिक ३

ताजा नेपाल

हुम्ला । बेमौसमी वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसेको हो । पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा ... थप हेर्नुहोस्

सेती नदीको बीचमा फसेकालाई उद्दार गर्न हेलिकप्टर जान सकेन

२०७८ कार्तिक २

ताजा नेपाल

बैतडी । बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनु... थप हेर्नुहोस्

महाकालीमा डरलाग्दो बाढी, शारदा ब्यारेजमा आवागमन बन्द

२०७८ कार्तिक २

ताजा नेपाल

धनगढी । आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए । मंग... थप हेर्नुहोस्

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत... थप हेर्नुहोस्

देशभरका सबै वडामा एमालेको अधिवेशन

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण सत्ताबाट प्रतिपक्षमा थचारिएको नेकपा एमाले संगठन सुदृढिकरणको अभियानमा लागेको छ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमि... थप हेर्नुहोस्

४० लाख किशोरी प्रत्येक वर्ष इच्छाविपरीत नै गर्भवती

२०७८ आश्विन ३१

ताजा नेपाल

एजेन्सी । वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी... थप हेर्नुहोस्

साफ फुटबल उपाधिका लागि नेपाल र भारत भिड्दै

२०७८ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल... थप हेर्नुहोस्

छुरा रोपेर बेलायती सांसदको हत्या

२०७८ आश्विन ३०

ताजा नेपाल

एजेन्सी । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्... थप हेर्नुहोस्