Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल र दाहालको झाँगिएको प्रेम

२०७८ असार १२

ताजा नेपाल

काठमाडौं । नेकपा बन्दा लागेको माया प्रेमले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उनीहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गरिसकेका थिए ... थप हेर्नुहोस्

असारे भेलमा पैसाको खोलो

२०७८ असार ११

ताजा नेपाल

काठमाण्डौँ । असारे खर्चमा आधा भ्रष्टचार हुन्छ, आधा हिलोमा बिलाएर जान्छ, साउन लागेपछि हाल उस्तै । संविधानले जेठ १५ मा नयाँ बजेट ल्याउन भन्यो । बजेट त्यसरी नै ल्याउन थालियो । तर खर्च समयमा गर्न अर्थ मन्त्रालयले कार्यक्रम ब... थप हेर्नुहोस्

अमेरिकामा १२ तले भवन भत्किँदा सयौ बेपत्ता दर्जनौको शब हुन सक्ने

२०७८ असार ११

ताजा नेपाल

११ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । म... थप हेर्नुहोस्

ओली र ठाकुरको लहरो कहिले छिन्छ ?

२०७८ असार ११

ताजा नेपाल

११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लाग... थप हेर्नुहोस्

दल छाड्दा क–कसको जागिर चट् (सूचीसहित)

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । केन्द्रमा देखिएको दलीय विभाजनले स्थानीय सरकारसमेत प्रभावित बनेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्... थप हेर्नुहोस्

शुल्क सार्वजनिक गर्न मन्त्रालयको फेरि ताकेता

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु भन्ने सरकारको शैलीमा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बिरामीबाट लिने सेवा श... थप हेर्नुहोस्

सर्वोच्चचिर प्रधानमन्त्रीको असन्तुष्टि

२०७८ असार ११

ताजा नेपाल

काठमाडौँ । संविधानलाई आफूअनुकुल व्याख्या र प्रयोग गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

केपी ओलीले ज्ञानेन्द्रलाइ पनि माथ गर्ने भए : उपेन्द्र यादव

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने... थप हेर्नुहोस्

आरोपितलाई छुटाउन झण्डा हल्लाउदै जाने मन्त्रीलाइ पदमा बस्ने अधिकार छैन् : विवेकशील साझा पार्टी

२०७८ असार १०

ताजा नेपाल

१० असार, काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा द... थप हेर्नुहोस्

अदालतले पेलेपछि खोजिँदै सहारा

२०७८ असार १०

ताजा नेपाल

काठमाण्डौ । आफैं संसद विघटन गर्ने अनि आफैं अध्यादेशमार्फत् पुरक बजेट ल्याएर जग हँसाएका प्रधानमन्त्री केपी शर्मा ओलीकै लिँडे ढिपीले गर्दा कानुनी रुपमा समेत आफैं निकै कमजोर भएका छन् । राजनीतिक तहमा नेकपा एमाले विभाजन हुने ... थप हेर्नुहोस्