Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच फुटाउने एक युवा पक्राउ

२०७८ आश्विन ८

ताजा नेपाल

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लि... थप हेर्नुहोस्

महाधिवेशन धकेल्दै विवाद चम्काउदै

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाण्डौ । मन्त्री परिषद विस्तार गर्न नसक्ने देउवा सरकार सत्ता लम्पट पदभ्रष्ट नालायकहरुको घेरामा परेको छ । उता पार्टीको १४ औँ महाधिवेशनको समय थप्न मौकाको दाउ हेरिदैछ । प्रकृयागत रुपमा कृयाशील सदस्यता स्वीकृति र प्रवेश ज... थप हेर्नुहोस्

ओेली दम्ब झन्झन् बढ्दै

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री राजेगार कार्यक्रम अन्तर्गत कार्यकर्तालाई झार उखेल्ने रोजगारी एक महिना दिएर विकासको भेल बगाएर गुटबन्दी चर्काएका नेकपा एमाले अध्यक्ष केपि ओलीले देउवा सरकारको भण्डाफोर गरेका छन् । एमालेले ल्याएका क... थप हेर्नुहोस्

सुनको भाउ ११ सय रुपैयाँले घट्यो

२०७८ आश्विन ८

ताजा नेपाल

नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति बुधबार प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैय... थप हेर्नुहोस्

न्युयोर्क पुगे परराष्ट्रमन्त्री खड्का

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । नेपाली प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक... थप हेर्नुहोस्

अवैध बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा समातिइन् नेपाली महिला

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ । मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो । आलोर... थप हेर्नुहोस्

त्रिशुलीमा कार खस्दा ३ जना बेपत्ता

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौं । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई स... थप हेर्नुहोस्

प्रचण्ड भन्छन् : किरण र विप्लवसँग पार्टी एकता गर्ने

२०७८ आश्विन ७

ताजा नेपाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको ... थप हेर्नुहोस्

काठमाडौंमा आइतबारदेखि विद्यालय खोल्ने

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।... थप हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने

२०७८ आश्विन ७

ताजा नेपाल

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा ... थप हेर्नुहोस्