Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रवचन सुन्दै झण्डा हल्लाउदै

२०७८ असार २

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले आफ्नो तीन वर्ष ६ महिने सत्ता कालको मन्त्री परिषदमा दोहोरो सम्बाद र बहस गर्न दिएनन् भन्ने मन्त्रीहरु नेकपा एमालेकै थिए । सचिव मार्फत पहिले सूचना लिएर यस्तो निर्णय गर्ने तयारीमा प्रम हु... थप हेर्नुहोस्

बेलायतद्वारा दक्षिण एशियाली सहायता बजेट कटौती

२०७८ असार २

ताजा नेपाल

बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ ९आइपिपिए... थप हेर्नुहोस्

बलत्कार र हत्या भएको आशंकामा प्रेमी अरुण राई पक्राउ

२०७८ असार २

ताजा नेपाल

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प... थप हेर्नुहोस्

उपचार गर्न जादै गर्दा खनालले भने पार्टीलाई फुटबाट जोगाउनु

२०७८ असार २

ताजा नेपाल

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या भइ हाल नर्भिक अस्पतालमा उपचाररत उनले थप उपचारक... थप हेर्नुहोस्

मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार

२०७८ असार २

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ । उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका ... थप हेर्नुहोस्

प्रचण्डको आग्रह, सरकारले सन्ला त ?

२०७८ असार २

ताजा नेपाल

, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलका अनुसार प्रचण्डले बुधबा... थप हेर्नुहोस्

ओली ‘बा’ लाई जता पनि धक्का

२०७८ असार २

ताजा नेपाल

काठमाण्डौँ । एक पछि अर्को असंवैधानिक कदममार्फत् अघि बढेका ओली एकपछि अर्को धक्का खेप्न थालेका छन् । माओवादीसँग फाइदा लिन साथ उसकै विरुद्ध अनेकजाल र तिकडम गरेर एकिकृत पार्टी छिन्न मिल्न बनाएका विभाजीत एमालेका अध्यक्ष केपी ... थप हेर्नुहोस्

टाउका बेच्नेहरूले मन्त्रीलाई घेरेपछि…

२०७८ असार २

ताजा नेपाल

काठमाण्डौँ । माओवादी त्यागेर प्रम केपी ओलीको एमाले भए वापत श्रम तथा सामाजिक रोजगार मन्त्री बनाईएका गौरीशंकर चौधरीले कारवाहीमा परेका म्यानपावर कम्पनीमाथि भएको कारबाही फिर्ता लिएर कमाए । गत वर्ष लकडाउनको बेला नक्कली भिसाबा... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिदै

२०७८ असार २

ताजा नेपाल

असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्... थप हेर्नुहोस्

बीपी प्रतिष्ठानका उपकुलपतिको शैक्षिक योग्यतामाथि ससक्त आन्दोलन गर्दै चिकित्सक र विद्यार्थी

२०७८ असार २

ताजा नेपाल

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक–विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा र... थप हेर्नुहोस्