Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रावल र पौडेलले बनाएको ड्राफ्टमा आज हुन्छ छलफल

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको आज पनि बैठक बस्दैछ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साढे ११ बजे बस्ने बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुँदैछ। बि... थप हेर्नुहोस्

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेक... थप हेर्नुहोस्

श्रीमान्–श्रीमतीको कोरोनाबाट एकै दिन मृत्यु

२०७८ असार २५

ताजा नेपाल

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिही... थप हेर्नुहोस्

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

२०७८ असार २५

ताजा नेपाल

काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्र... थप हेर्नुहोस्

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

औषधीमा पनि इश्वरकै नाम

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्य... थप हेर्नुहोस्

नौगाडमा पहिरोले जलविद्युत आयोजना बगायो, ३ जनाको मृत्यु

२०७८ असार २४

ताजा नेपाल

धनगढी । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले ज... थप हेर्नुहोस्

निगम कार्यालयको घेराउ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

२०७८ असार २४

ताजा नेपाल

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत ग... थप हेर्नुहोस्

डिआईजी बढुवामा को अगाडि ?

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीमा ५ जना डिआईजी थपेर रामदत्त जोशी र दिपक थापासम्मलाई डिआईजी बनाउने खेल असफल भएपछि एक डिआईजी पदमा १३ जनाको प्रतिस्पर्धा हुने भएको छ । दलगत हस्तक्षेप नगर्ने, संस्थागत ऐन कानूनको पालन गर्ने गरी राष्ट... थप हेर्नुहोस्

विद्यार्थी सङ्गठनको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । पाँच विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले न... थप हेर्नुहोस्