Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनचाँदीको मूल्यले आकाश छोयो

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस... थप हेर्नुहोस्

सिडिओ भन्छन् निषेधाज्ञाको पालना भएको छ !

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको... थप हेर्नुहोस्

योजना आयोगको निर्देशन अर्थले नमिच्ने, यस्तो आउँदै छ बजेट

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । सरकारले निर्धारित समयमा बजेट ल्याउने तरखरमा आफ्नो तयारी अगाडि बढाएको छ । यतिखेर अर्थ मन्त्रालयमा बजेट माग्ने र बजेट सक्नेहरुको भिड बढिरहेको छ । प्रधानमन्त्री केपि ओली आफै पनि एक महिना भित्र संसदबाट पूर्ण विश्... थप हेर्नुहोस्

मधेसका मुद्दा रामछाया

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । मधेसका नेताहरुको सत्ताको निम्तिको देखिएको उतारचडाभ यति खेर मैदानमा आएको छ । कम्युनिष्ट पार्टीले यता सिद्दान्थ र आर्दश छोडेको बेला सत्ता पाएपछि जता मल्कू उतै ढल्कू शैलीका मधेसका नेताहरुको विश्वास गर्ने कसले ? ... थप हेर्नुहोस्

शेयर दैनिक बढ्दै

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । ह... थप हेर्नुहोस्

कोभाक्स खोपमा यूनिसेफको अल्टिमेटम

२०७८ जेष्ठ ३

ताजा नेपाल

संयुक्तराष्ट्रसंघ, सिन्ह्वा । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी–७ का मुलुकहरूलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि... थप हेर्नुहोस्

बुधवार स्पेनले स्वास्थ्य सामाग्री पठाउने

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोभिड १९ महामारीविरुद्ध स्पेनले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने ज... थप हेर्नुहोस्

कर्णालीमा नयाँ मन्त्री

२०७८ जेष्ठ ३

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमा... थप हेर्नुहोस्

अर्थले बुझायो निति तथा कार्यक्रम – जेठ १५ मा बजेट आउने !

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट २०७८/७९ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालय... थप हेर्नुहोस्

तयारी भयो अधिवेशनको दिन तोकिएन

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट... थप हेर्नुहोस्