Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाको केन्द्रबिन्दू कालीमाटी तरकारी बजार

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । सरकारले कोरोना भाइरस नियन्त्रणका निम्ति अपनाएका कदमहरुको कार्यन्वयनको निम्ति राष्ट्र सेवकहरुले जतिसुकै प्रयास गरेपनि जनताले वास्ता नगरेपछि भाइरसले महामारी ल्यायो भन्नु व्यर्थ छ । ठूला डिपार्टमेण्ट स्टोर तथा व... थप हेर्नुहोस्

पत्रकारका महासचिवबाट आयो यस्तो चेतावनी

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरूले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको स... थप हेर्नुहोस्

कोरोनाबाट नेपालमा कहाँ कति मृत्यु ?

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्य... थप हेर्नुहोस्

३ जनाको मृत शरिर फेला

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका ३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अव... थप हेर्नुहोस्

मदन मृत्युको २८ वर्ष !

२०७८ जेष्ठ ३

ताजा नेपाल

एमालेलाई जनताको बहुदलीय जनवादको बाटोमा लैजाने जन नेता मदन भण्डारी कुशल संगठन जीवराज आश्रीतको रहस्यमय मृत्यु भएको आज जेठ ३ गते २८ वर्ष भयो । त्यो बेला एकल छानबीन समितिका नायक केपि ओली देशको प्रधानमन्त्री छन् । मदन पत्नी व... थप हेर्नुहोस्

खैरो हेरोइनसहित झापामा ३ जना प्रकाउ

२०७८ जेष्ठ ३

ताजा नेपाल

झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु... थप हेर्नुहोस्

बन्द हुने भयो हिमाल आरोहण

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ताउ ते ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझा... थप हेर्नुहोस्

कसले छोड्यो ५ सय सिलिण्डर ?

२०७८ जेष्ठ ३

ताजा नेपाल

ललितपूर । कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । माग बढेसँगै सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको धारणा सरकारी पक्षले राखिरहँदा ललित... थप हेर्नुहोस्

बाँकेमा २३९ संक्रमितको मृत्यु

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३ ४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन के... थप हेर्नुहोस्

भारतमा नयाँ सक्रजिट घटे, मृतकको संख्या भने उस्तै

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ । भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ ... थप हेर्नुहोस्