Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चार अपहरणकारी पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

पर्वत । कुश्मा नगरपालिका-९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुश्म... थप हेर्नुहोस्

अवैध कपडा सहित पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

धनुषा । धनौजी गाउँपालिका(१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

आज इन्द्रजात्रा पर्व मनाइँदै

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानम... थप हेर्नुहोस्

डलरको खेती र समृद्धिको कल्पना

२०७६ भाद्र २७

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन हुन्छ कि हुन्न भन्न सकिँदैन । नेकपाको नेतृत्वमा पनि केपी ओलीबिना बैठक नचल्ने, निर्णय नहुने, सरकारको निर्णायक भूमिकामा पनि ओलीनै नभै नहुने अवस्था बद... थप हेर्नुहोस्

यिनको चाँदी कटाई कसले देख्ने ?

२०७६ भाद्र २६

ताजा नेपाल

बुटवल । सडकको ठेक्का पट्टाले गरेको आम्दानी र ठेकेदारसँगै बुटवलदेखि दाउन्नेसम्म रक्सीमा झुम्मिएर आउने सडक डिभिजन बुटवलका मेघराज मरासिनीको फूर्ति निकै चम्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सडक विभागको सञ्जालमा लुटाहाहरू... थप हेर्नुहोस्

यस्तो पाराले बन्ला त देश ?

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । जनताको सरोकारसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची परियोजनाको रेखदेख गर्ने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक तर्फ आन्दोलनकारीको तिर सोझिएको छ । उनीहरूले कार्यकारी निर्देशक सूर्यराज कँडेलकै विरोध ग... थप हेर्नुहोस्

आत्महत्या रोकथामका लागि कार्यक्रम

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । पर्वत, विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका(६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सभाहलमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम विषयमा अन्तक्रियात्मक ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र २६

ताजा नेपाल

धनुषा । मिथिला नगरपालिका(१० हस्पिटल चोकबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ८८ एम्पुल, फेनरागन ९१ एम्पुल र लुपिजेसिक ८९ एम्पुल सहित सोही ठाउँ बस्ने २१ वर्षीय संजु खड्का लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्... थप हेर्नुहोस्

हातहतियार सहित बमबहादुर पक्राउ

२०७६ भाद्र २६

ताजा नेपाल

कास्की । माछापुच्छ्रे गाउँपालिका-२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङ लगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा... थप हेर्नुहोस्