Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बैठकमा प्रचण्ड र माधव सहभागी नहुने

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । राजनीतिक संकट चुलिएका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका विद्रोही नेता माधवकुमार नेपाल... थप हेर्नुहोस्

फ्लोर क्रस गर्ने कामरेहरुमाथि डण्डा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने... थप हेर्नुहोस्

कर्णालीको कम्पनले केन्द्रसम्मै थरर

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं। सबैतिरबाट पेलिएको नेकपा एमालेको माधव नेपाल समूहले कर्णालीमा देखाएको विद्रोहले संघीय सरकार पनि धरापमा नपर्ला भन्न सकिने अवस्था छैन । कर्णाली प्रदेशमा पार्टीको ह्वीपविरुद्ध सांसदहरु गएर अर्को दलबाट मुख्यमन्त्री ब... थप हेर्नुहोस्

बालुवाटारमा शुरु हुँदैछ सर्वदलीय बैठक

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । राजनीतिक अन्योलता चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि आजको बैठक बोलाईएको स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने त... थप हेर्नुहोस्

माधव नेपाल पक्षले जोगाइदियो माओवादी मुख्यमन्त्रीको पद

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।... थप हेर्नुहोस्

६ हजार परीक्षण गर्दा ९ सय जनालाई कोरोना संक्रमण

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा एकपछि अर्को दिन कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्... थप हेर्नुहोस्

भोलि शनिबार सर्वदलीय बैठक

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । भोलि शनिबारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको हो । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्... थप हेर्नुहोस्

९० हजार कट्यो सुनको मूल्य

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो । यो सँगै आज प्र... थप हेर्नुहोस्

राप्रपा तटस्थ बस्दा ढल्ने भो शाही सरकार

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । अन्तिम समयमा आएर राप्रपा तथस्थ बस्ने भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता ढल्ने भएको छ । प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने... थप हेर्नुहोस्

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले ब... थप हेर्नुहोस्