Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चार दिनपछि घट्यो सुनको भाउ

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । चार दिनसम्म लगातर उकालो लागेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय ... थप हेर्नुहोस्

पूर्व राजा हरिद्वारमा

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार आइपुगेका छन् । हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्... थप हेर्नुहोस्

गोदावरी गेस्ट हाउसमा शव

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्... थप हेर्नुहोस्

सबै विद्यालय अनिश्चितकालका लागि बन्द

२०७७ चैत्र २९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा दोस्रो चरणको कोरोना नराम्रोसँग फैलिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । केही दिनयता निरन्तर कोभिड संक्रमण दर बढे... थप हेर्नुहोस्

न मर्न नै सक्छन् न केही गर्न नै सक्छन् प्रचण्ड !

२०७७ चैत्र २८

ताजा नेपाल

यो देशमा विगत १० वर्षदेखि राज गर्दै सबै दलका नेताहरुलाई घुमाई फिराई आफ्नै अण्डरमा राख्न सकेका प्रचण्ड अहिलेको समयमा आईपुग्दा उनी पार्टीको साधारण संसदको अधिकार मात्र प्रयोग गर्न सफल भएका छन् । न उनको निर्णय अन्य दलले सुन्... थप हेर्नुहोस्

उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रवार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगन्जमा आयोजि... थप हेर्नुहोस्

शोकमा बेलायती राजदरबार

२०७७ चैत्र २८

ताजा नेपाल

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयालाई पति शोक परेको छ । महारानीका पति राजकुमार फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ । रानीले गहिरो दुःखका साथ उनका श्रीमान् ... थप हेर्नुहोस्

आजबाट बिस्का जात्रा सुरु

२०७७ चैत्र २८

ताजा नेपाल

भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल ९पाँचतल्ले मन्दिर०... थप हेर्नुहोस्

प्रचण्डले भनेजस्तो सजिलो छैन सरकार हटाउन

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । सरकार निर्माणको अन्योल कायम रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए। शनिबार नेपाल निजामती ... थप हेर्नुहोस्

भारतमा २४ घण्टामै १ लाख ४५ हजार संक्रमित-केही दिनमै १ लाख ६८ जना ४३६ को मृत्यु

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९... थप हेर्नुहोस्