Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रघुवीर हटाउँदा सडकमा खुसियाली

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । दैनिक १८ घण्टा काम गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले महत्वकांक्षी योजना घोषणा गरेर आफ्नै पार्टीभित्र छलफल नगरी बाँडेका सपनामा सफल नबन्दा जनताको आक्रोशमा घेरिँदैछन् । सडकको खाडल उस्तै छ, शिक्षाको कालो ब... थप हेर्नुहोस्

पश्चिम नेपालको भ्रमणमा पूर्व राजा

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । केही दिनअघि परिवारससहित ठमेलको नाइटक्लब पुगेर राष्ट्रिय गीतमा कम्मर मर्काएका पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी आइतबारदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् । उनी निजी भ्रमणको सिलसिलामा आइतबार रुपन्देहीको भै... थप हेर्नुहोस्

सर्वोच्चले भन्यो- स्थानीय तहका पदाधिकारीको पारिश्रमिक कानूनविपरीत

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिनु कानूनविपरीत भएको फैसला सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधिश दीपककु... थप हेर्नुहोस्

अवैध लागूऔषधसहित पक्राउ

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यायनी चोकबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बानेश्वर शान्तिनगर बस्ने महोत्तरी बर्दिबास घर भएका १७ वर्षीय सजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

पेस्तोल र दुई राउण्ड गोली बरामद

२०७६ मंसिर ९

ताजा नेपाल

चितवन । भरतपुर महानगरपालिका(५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउण्डबाट २ राउण्ड गोली लोड भएको मेड इन युएसए लेखिएको पेस्तोल एक थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा पेस्तोल रहेको भन्ने स... थप हेर्नुहोस्

सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका कसुरदार काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी १० बोतल, नगद ३५ हजार रुपैयाँ र प्रदेश ३-०२-००८ प ६०१६ नम्बरको स्कुटर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्

नयाँ पुराना सबैलाई प्रधानमन्त्रीको भोज

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुलाई सामूहिक डिनर दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीह... थप हेर्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा झडप

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौँ । अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि लथालिंग अवस्थामा पुगेको भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको हो । पुरानो व्यवस... थप हेर्नुहोस्

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ... थप हेर्नुहोस्