Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ताजमहलमा बमको हल्ला !

२०७७ फाल्गुन २०

ताजा नेपाल

एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म ... थप हेर्नुहोस्

प्रम ओलीलाई उद्घाटन नै प्यारो

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाण्डौ । पार्टी विभाजनबाट जोगिन कठिन छ । नेकपाका आडमा सत्ताको रजाँइ गरेका इश्वर पोख्रेल विष्णु रिमालहरु पार्टी फुटकै निम्ति प्रम एंव पार्टी अध्यक्ष केपि ओलीलाई उचाल्दै छन् । बालुवाटारको गिरोहमा यी दुईमात्र छैनन् । कान... थप हेर्नुहोस्

आयुक्तहरुको वक्तव्यले बहादुरभवन र बालुवाटर हल्लियो

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । विधिको शासन कायम हुनुपर्छ भनेर पूर्व प्रधानन्यायाधीशहरुले एक सच्चा देशवासी हुनुको अर्थमा विज्ञप्ति जारी गर्दा ठूलै कोकोहोलो मात्रै मच्चाइएन अदालतको मानमाहानि भयो भनेर ती पूर्व प्रधानन्यायाधीशहरुलाई अदालतसम्म प... थप हेर्नुहोस्

भाेलि राष्ट्रिय सभागृहमा विप्लव सार्बजनिक हुने, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । वर्तमान सरकारले प्रतिबन्धित गराएको विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको वार्ता सफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गत... थप हेर्नुहोस्

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस भयो राजी

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं। काँग्रेसलाई अहिले दुवै हातमा अड्डु छ । मात्रै कुन लड्डु खाने भन्ने अन्योल कायम रहेको छ । ओलीलाई छाड्न नसकेका देउवालाई माधव प्रचण्डसँग मिलेर सत्ता जान वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सुझाव दिइरहेका... थप हेर्नुहोस्

विप्लवसँगको वार्ता आज निर्णायक

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । आफैंले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले हिजो दुई चरणको वार्ता गरेको छ । पहिलो चरणको वार्ता बालुवाटारमा भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव समूहका वार्ता टोलीका ... थप हेर्नुहोस्

कल्पनालाई आजीवन कारावास, छोरीलाई मिल्यो सफाइ

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । घटना सुन्दा नै आङ सिरिङ्ग बनाउने गोङ्गबु हत्याकाण्डकी योजनाकार कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन का... थप हेर्नुहोस्

शुक्रबार काँग्रेस संसदीय दलको बैठकमा बन्ने छ भावी योजना

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अहिले काँगे्रेसको दुवै हातमा प्रधानमन्त्रीको कुर्सी थमाइएको छ । कतापट्टिको कुर्सीमा बस्ने भन्ने निर्णय मात्र गर्न बाँकी छ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे ब... थप हेर्नुहोस्

वार्ता सुरु भो सहमति छैन

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाण्डौ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो। दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधा... थप हेर्नुहोस्

नेकपाको बैठक पेरिश डाडामा

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्रीका निम्ति अध्यक्ष प्रचण्डलाई अगाडि सार्दा चौतर्फी विरोध भएपछि ... थप हेर्नुहोस्