Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७६ आश्विन १५

ताजा नेपाल

बर्दिया । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियामा निस्शुल्क स्वास्थ्य शिविर तथा डेंगो रोग सम्बन्धी सचेतनामूलक प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत... थप हेर्नुहोस्

यौन दूराचारको आरोपपछि सभामुखको राजीनामा

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् । यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै ... थप हेर्नुहोस्

भीआईपी काण्डमा भीआईपी अनुसन्धान

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सभामुख (राजीनामा दिएका) कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै लिडिङमा अनुसन्धान शुरु भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महानगरीय प्रहरी आयुक... थप हेर्नुहोस्

सभामुख दोषी भए कारबाही हुनुपर्छ : थापा

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् । एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्... थप हेर्नुहोस्

आफ्नैलाई छुरा हान्ने यी कामरेड

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । आफू ६५ हजारको सुट लगाएर कर्मचारीलाई सरकारले दिएको रु १० हजारको पोशाक भत्ताले कसरी राम्रो बस्त्र लगाउन सक्छ ? क्रान्तिकारी कमरेड । ऊर्जामा लुटको संसार चलाएर प्रभु साहलाई उचाल्द मधेशमा माधव नेपाल र मातृका यादवला... थप हेर्नुहोस्

सौताको रिस पोइमाथि पोखियो

२०७६ आश्विन १४

ताजा नेपाल

काठमाडौं । सबैलाई थाहा छ निर्मला पन्त बलात्कार र हत्या प्रकरण राजनीतिक दबावकै कारण प्रहरीले अपराधी पक्राउ गर्न नसकेको हो । सुरक्षा स्थिति सुधारको क्रममा थियो । दलीय हस्तक्षेप चरम हुनुले एकाएक भद्रगोल नै निम्त्याउने गरी प... थप हेर्नुहोस्

नेकपा कार्यकर्ता मण्डले शैलीमा उत्रिए : काँग्रेस

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्र... थप हेर्नुहोस्

अब नागढुुंगामा जाम हुँदैन : प्रहरी

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०–२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले ग... थप हेर्नुहोस्

सडकलाई असहाय मानवमुक्त बनाउने घोषणा

२०७६ आश्विन १३

ताजा नेपाल

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्र... थप हेर्नुहोस्

आल नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल, घोषणा गर्न लागिएको हो । सोमबार मध्याह्न रा... थप हेर्नुहोस्