Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकारविरुद्धको आक्रोश पोखियो

२०७६ आश्विन १०

ताजा नेपाल

रोजगार व्यवसायी संघमा कम्युनिष्टको हार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई उपदेश दिँदा आफू वरिपरिको वातावरण चासो नलिएकै कारण पेशागत संघ संगठनहरुमा नेकपा निकट व्यवसायीहरु धमाधम पराजित हुन थालेका छन् । केही... थप हेर्नुहोस्

२१ दलले गरे दल दर्ता

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भए। आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २... थप हेर्नुहोस्

विप्लवका उपत्यका इञ्चार्ज जेल चलान

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्र... थप हेर्नुहोस्

सबै बैंकमा नयाँ नोट

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको थियो । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व... थप हेर्नुहोस्

डाँका गर्दै गरेको अवस्थामा हातहतियार सहित ४ जना पक्राउ

२०७६ आश्विन १०

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका(२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ नामको फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भा... थप हेर्नुहोस्

चोरलाई चौतारो छ हजुर यहाँ

२०७६ आश्विन १०

ताजा नेपाल

सरकारले इमान्दारीता दर्शाएकै छैन । प्रधानमन्त्रीले भ्रष्ट मन्त्रीहरूबाट कस्तो समृद्धि र विकास खोजेका छन् कसैले बुझ्दैन । कम्युनिष्ट पार्टीको नाउमा हाकाहाकी राज्यकोष लुट्ने यस्तो अवसर नेपालको इतिहासले कहिल्यै सहेको थिएन ।... थप हेर्नुहोस्

खाने र खुवाउने मामलामा सबै एक

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । सरकारले कागजी प्रगति त ग¥यो तर व्यवहारमा कुनै प्रगति देखिएन । आम रुपमा परिवर्तनको एजेन्डा प्रस्तुत गर्ने नेकपाले ६ प्रदेश र संघको स्पष्ट दुई तिहाई पाउँदा समेत जनताका लागि अपेक्षाकृत काम गरेन । प्रधानमन्त्री के... थप हेर्नुहोस्

ग्लोबल आइएमइ र जनतालाई गाभिने

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल आपसमा गाभिने निर्णयलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई निर्देशन दिएपछ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ आश्विन ९

ताजा नेपाल

दाङ । घोराही उपमहानगरपालिका(१५ प्रकृती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ७० मिलिग्राम सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका(१५ प्रकृती टोल बस्ने २१ वर्षीय सुरेश घर्तीम... थप हेर्नुहोस्

विपक्षीलाई फसाउन अपहरणको नाटक

२०७६ आश्विन ९

ताजा नेपाल

कास्की । आफू अपहरणमा परेको भनी नाटक गर्ने पोखरा महानगरपालिका(११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउँसो आफू पोखराबाट अपहरणमा परेको भनि उनले जानकारी गराएकोले उक्त सूचनाक... थप हेर्नुहोस्