Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।... थप हेर्नुहोस्

संविधानले तीनै तहमा शक्तिको बाँडफाँट गरेको छ : राष्ट्रपति

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छिन् । संविधान दिवस एवं राष्ट्रिय दिवसको अ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन ४

ताजा नेपाल

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(४ खोर्केलाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रह... थप हेर्नुहोस्

आज चौथो संविधान दिवस

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत नेपालको संविधान जारी भएको ऐतिहासिक संविधानको आज चौथो वर्ष । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा त... थप हेर्नुहोस्

१८ विधेयक पारित गर्दै सकियो संसदको अधिवेशन

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संघीय संसदको चालु अधिवेशन १८ विधेयक पारित गर्दै विहीबारबाट अन्त्य भएको छ । प्रतिनिधिसभाको विहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्ण बहादुर मह... थप हेर्नुहोस्

योभन्दा राम्रो संविधान बन्नै सक्दैन

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले कसैको लहड वा रहरको भरमा संशोधन गर्न नसकिने बताएका छन् । संविधान दिवसको अवसरमा विहीबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समि... थप हेर्नुहोस्

यस्ता छन् सरकारका निर्णय

२०७६ आश्विन ३

ताजा नेपाल

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू स... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सम्बोधन रोकियो

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ। प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो। प्रतिनिधिसभाको चालु अधिवेशनको अन्ति... थप हेर्नुहोस्

समन्वय समितिमा दुई अध्यक्षको सम्बोधन

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वास्थ्यका कारण लामो समयसम्म सार्वजनिक कार्यक्रमहरुमा सहभागि नभएका प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते भने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समन्वय समितिद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथ... थप हेर्नुहोस्

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क जाने

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्... थप हेर्नुहोस्