Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भोलिबाट कतारमा कोरोना भ्याक्सिन

२०७७ पुष ७

ताजा नेपाल

दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ । भ्याक्सिन यहाँ आपुगेसंगै बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा। अब्दुल्लातीफ ... थप हेर्नुहोस्

कोरोनाका कारण १७ लाख बढीले ज्यान गुमाए

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । यस्तै मंगलबार व... थप हेर्नुहोस्

सर्वोच्चमा रिटकाे ओइरो

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । संविधानमै नभएको व्यवस्थाको व्याख्या गर्दै संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च गुहारिएको छ । धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै क... थप हेर्नुहोस्

ओलीको कारबाही निर्वाचन आयोगमा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयो... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राखे सुरक्षा प्रमुखहरुको बैठक, उच्च सतर्कता अपनाउन निर्देशन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, ... थप हेर्नुहोस्

प्रचण्डलाई सिध्याउन लोकतन्त्रमाथि धावा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं। सौताको रिसले पोइको काख चिसो बनाउने भनेजस्तो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई सध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि नै धावा बोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासितरुपमा संसद बिघट... थप हेर्नुहोस्

७ मन्त्रीले दिए सामूहिक राजीनामा, बादल र लेखराज ओलीकै पक्षमा

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा... थप हेर्नुहोस्

संसद विघटन सिफारिश राष्ट्रपतिबाट सदर वैशाख १७ र २७ गते मध्यावधि चुनाव

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेक... थप हेर्नुहोस्

२३ वैशाखमा मध्यावधि गर्ने प्रधानमन्त्रीको प्रस्ताव

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । एकाएक संसद विटघन गरेर अघि बढ्ने योजनामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुना... थप हेर्नुहोस्

प्रचण्डसहितका नेताहरु गम्भीर छलफलमा

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाभित्रको अन्तरकलह विशाल बन्दै गएको छ । समस्या थप जटिल मोडमा पुगेको नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा प्रच... थप हेर्नुहोस्