Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्र वर्षपछि समातिए हत्यारा

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस... थप हेर्नुहोस्

आन्तरिक भ्रष्टाचारले सेनामा खैलाबैला

२०७६ भाद्र ३१

ताजा नेपाल

ईश्वरी वाग्ले काठमाडौं । माओवादीलाई विच्क्याउने त्यो बेला विद्या भण्डारी लाग्नुको कारण तत्कालिन सेनापति रुक्माङगद कटवालले विद्याका लागि सेनाका डाक्टर बच्चु केसीलाई निवासमै पठाएर स्वास्थ्य रेखदेख गर्न लगाएर माओवादीविरु... थप हेर्नुहोस्

एलिसा भइन् मिस ईकलेज

२०७६ भाद्र ३१

ताजा नेपाल

  सिजन मिडियाले राजधानीमा बुधवार आयोजना गरेको ‘मिस ईकलेज २०१९ मा ललितपुरको क्यारेबियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् । उनले मल्टिमिडिया अवार्ड र भियोर्स च्वाइस अवार्ड पनि हात पार्... थप हेर्नुहोस्

सडकबाटै पुस्तक विमोचन

२०७६ भाद्र ३१

ताजा नेपाल

युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को शुक्रवार अनामनगर चौक मूल सडकबाटै लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा समाजका प्रतिष्ठित व्यक्तित्व नेपाली साहित्य ... थप हेर्नुहोस्

मौसमको खराबीले चार हेलिकोप्टरको आकस्मिक अवतरण

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा ... थप हेर्नुहोस्

संविधान दिवसमै ब्ल्याक आउट

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संविधान संशोधनको एजेण्डा लिएर अघि बढिरहेको राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान ... थप हेर्नुहोस्

चोरी पैठारीका सामान बरामद

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उ... थप हेर्नुहोस्

लागूऔषधसहित तीन जना पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया... थप हेर्नुहोस्

बन्दुक छाडेर बेपत्ता

२०७६ भाद्र ३१

ताजा नेपाल

कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले देख... थप हेर्नुहोस्

जबरजस्ती करणी गर्ने एल्जित पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका–३ का बा.४ ख ८... थप हेर्नुहोस्