Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अनमोलको जोडी जसिता

२०७६ भाद्र २७

ताजा नेपाल

अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र फिल्म एन्टी हिरोमा लिलिबिली गर्ल जसिता गुरुङले प्रमुख भूमिका पाउने भएकी छिन् । अभिनेता प्रदीप खड्कासँग लिलिबिली र लभ स्टेशन गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग स्क्रि... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी नियुक्त

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका प्रा.डा. श्रीकृष्ण गिरीलाई सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.... थप हेर्नुहोस्

लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिम

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा लैंगिक हिंसा बिरुद्धको सात दिने अनुशिक्षण तालिम सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले भाद्र २५ गते आयोजित एक समारोहका वीच सो... थप हेर्नुहोस्

चोरीपैठारीको सामान पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट भाद्र २५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३०... थप हेर्नुहोस्

चार अपहरणकारी पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

पर्वत । कुश्मा नगरपालिका-९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुश्म... थप हेर्नुहोस्

अवैध कपडा सहित पक्राउ

२०७६ भाद्र २७

ताजा नेपाल

धनुषा । धनौजी गाउँपालिका(१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका(१ बस्ने २६ वर्षीय राजेश कापर समेत ५ जनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

आज इन्द्रजात्रा पर्व मनाइँदै

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानम... थप हेर्नुहोस्

डलरको खेती र समृद्धिको कल्पना

२०७६ भाद्र २७

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन हुन्छ कि हुन्न भन्न सकिँदैन । नेकपाको नेतृत्वमा पनि केपी ओलीबिना बैठक नचल्ने, निर्णय नहुने, सरकारको निर्णायक भूमिकामा पनि ओलीनै नभै नहुने अवस्था बद... थप हेर्नुहोस्

यिनको चाँदी कटाई कसले देख्ने ?

२०७६ भाद्र २६

ताजा नेपाल

बुटवल । सडकको ठेक्का पट्टाले गरेको आम्दानी र ठेकेदारसँगै बुटवलदेखि दाउन्नेसम्म रक्सीमा झुम्मिएर आउने सडक डिभिजन बुटवलका मेघराज मरासिनीको फूर्ति निकै चम्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सडक विभागको सञ्जालमा लुटाहाहरू... थप हेर्नुहोस्