Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डुवानमा परेकाहरुको उद्दार

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका १६ वनस्थली स्थित ढुङ्गेधारमा अविरल वर्षाको कारण ढल जाम भई पानीको वहाव रोकिएर डुवानमा परेका करीव २ सय घरपरिवाहरुको एपीएफ टोलीले गएराती मध्यरातमा उद्वार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित वाईपासबाट भाद्र १५ गते एपीएफ टोलीले करीव चार लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल... थप हेर्नुहोस्

ब्याट्रीसहित समातिए बिमल

२०७६ भाद्र १६

ताजा नेपाल

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ आदर्श चोकबाट नयाँ ठिमी बस्ने दोलखा घर भएका ३१ वर्षीय बिमल श्रेष्ठ लगायत ४ जनालाई चोरी गरी लैजाँदै गरेको ब्याट्री २० थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानबाट सवारी... थप हेर्नुहोस्

धम्क्याएर पैसा असुल्ने झिरिप्पै

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक(धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

रातारात बैंकबाट लाखौं लुट्ने चिनियाँ सार्वजनिक

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना च... थप हेर्नुहोस्

गौहत्याको चौतर्फी विरोध

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लिएर चौतर्फी विरोध उठ्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदली... थप हेर्नुहोस्

अवैध आयुर्वेदिक औषध सहित १० जना पक्राउ

२०७६ भाद्र १५

ताजा नेपाल

वर्दिया । ठाकुरबाबा नगरपालिका-१ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले ... थप हेर्नुहोस्

किशोरीलाई जबर्जस्ती गर्ने गेष्ट हाउस सञ्चालक समातिए

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक चितवन भरतपुर घर भएका ४१ वर्षीय कृष्ण घिसिङलाई शुक्रबार राति प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्

सुमन लागूऔषध सहित समातिए

२०७६ भाद्र १५

ताजा नेपाल

काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी ... थप हेर्नुहोस्

डेंगु नियन्त्रण अभियानमा प्रहरी

२०७६ भाद्र १५

ताजा नेपाल

चितवन । भरतपुर महानगरपालिका(२ लाइन्स चोकमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका तथा पालिका समिति भरतपुर समेतको सहकार्यमा उक्त का... थप हेर्नुहोस्