Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ठगीको अभियोगमा पक्राउ

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका–३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँप... थप हेर्नुहोस्

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भई आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनरबाट पुरस्कृत हुनुभएको छ । उक्त त... थप हेर्नुहोस्

के के पाए पुग्छ कामरेड ?

२०७६ भाद्र ११

ताजा नेपाल

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको म... थप हेर्नुहोस्

द्रुतमार्गको ८ प्रतिशत काम सकियो तीन बर्षमा सबै सकिने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग, फास्ट ट्रयाक अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवे... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । पटक पटक केन्द्रीय समितिको बैठक राख्दै निर्णयहिन बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा देखिएको कमजोरीलाई उठाउन नसकिरहेको बेला आफ्नै पार्टी संगठनको प्रदेश कमिटीहरुको गठनमा समेत अलमलिन पुगेको छ ।... थप हेर्नुहोस्

थरुहट मोर्चाले दियो शसक्त आन्दोलनको चेतावनी

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एकसय एक सदस्यीय... थप हेर्नुहोस्

एनआइसी एसियाको सुपर चमत्कारिक बचत योजना

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्... थप हेर्नुहोस्

बैंक अफ कोरियाले राष्ट्र बैंकलाई सघाउने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं। कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा अध्ययन अनुसन्धान गर्ने भएको छ। अध्ययनपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र बिस्तृत गरी दुई चरणक... थप हेर्नुहोस्

ब्राउनसुगर सहित पक्राउ

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका(७ हरहरमहादेवबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपा... थप हेर्नुहोस्

मोटरसाइकल चोर पक्राउ

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । मोटरसाइकल चोरी मुद्धाका फरार प्रतिवादी काठमाडौं महनगरपालिका(१२ टेकु बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका(१ घर भएका २६ वर्षीय रविन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ४ गते काठमाडौं नागार्जुन नगरपालिका(४... थप हेर्नुहोस्