Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कौडा खेलिरहेको अवस्थामा पक्राउ

२०७६ आश्विन २८

ताजा नेपाल

नवलपरासी । कावासोती नगरपालिका-१५ स्थित सोलाटारी होटलमा अवैध रुपमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय मदन श्रेष्ठ समेत ४ जनालाई नगद ६७ हजार १ सय ९५ रुपैयाँ, कौडा ७ थान, काठको वोर्ड १ थान र कौडा खेल्... थप हेर्नुहोस्

कहिले सुध्रिएला नेपाली समाज ?

२०७६ आश्विन २८

ताजा नेपाल

जयकृष्ण यादव नेपाली समाजमा विभिन्न प्रकारका हानिकारक अभ्यास, प्रथा र संस्कारका कारणले असर पारेको छ । कुनै कालखण्डमा समाजमा रहेको तत्कालीन आवश्यकता पुरा गर्नका लागि अपनाइएको रीतिरिवाज, कला संस्कृति र संस्कारहरूलाई परिव... थप हेर्नुहोस्

देवकीको ‘योद्धाको सपना’ माथि समिक्षा

२०७६ आश्विन २८

ताजा नेपाल

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति... थप हेर्नुहोस्

ओसेनिया क्षेत्र र नेपालबीच सेतु बन्न मेरो उम्मेदवारीः जोशी

२०७६ आश्विन २८

ताजा नेपाल

एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् । हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट... थप हेर्नुहोस्

दुई ठूला आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने

२०७६ आश्विन २७

ताजा नेपाल

काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत रु दु... थप हेर्नुहोस्

इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी चिली प्रस्थान

२०७६ आश्विन २७

ताजा नेपाल

काठमाडौं । अमेरिका भ्रमणको स्वीकृत नपाएपछि रोकिएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्... थप हेर्नुहोस्

नेपाल र चीनबीच संयुक्त वक्तव्य जारी

२०७६ आश्विन २७

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध ... थप हेर्नुहोस्

भेटवार्तामा व्यस्त राष्ट्रपति सी

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज १० बजेदेखि भेटवार्ता थालेका छन् । उनले भ्रमणको पहिलोदिन हिँजैदेखि भेटवार्ता थालेका छन्। राष्ट्रपति सीले आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको हस्तक्षेपले १० अर्ब जोगियो

२०७६ आश्विन २६

ताजा नेपाल

मुख बाहेर बसेकाहरु हिस्स काठमाडौं । नेपालले कार्यान्वयनमा ल्याउन लागेको इ–पासपोर्ट प्रणालीमा टेण्डर हुँदा भ्रष्टाचारको संकेत देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरी सो टेण्डर रद्द गर्न लगाएका छन् । प्राप... थप हेर्नुहोस्

लागूऔषधसहित पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवाबाट असोज २२ गते एपीएफ टोलीले ६० वटा नाईट्रभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको कुर्था गाउँपालिका ६ चमारटोल बस्ने २३ वर्षिय... थप हेर्नुहोस्