Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

छुरा प्रहार गर्ने पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकाश मगर सहित ३र४ जनाको समूहले... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका(४ घर भएका २६ वर्षीय सन्दिप राईलाई नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र सिरिन्ज १३ था... थप हेर्नुहोस्

सिआइएको कोपभाजनमा महरा

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतको विरोध गर्दै अमेरिकी पोल्टामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभास नेम्वाङ, अमेरिकी सैन्य रणनीतिको चीनलाई घेर्ने मिलिनियम च्यालेन्स कर्पोरेशन परियोजना ... थप हेर्नुहोस्

महराले भने रोशनीसँग पारिवारिक सम्बन्ध थियो

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौ । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्। उनलाई बयानका लागि बिहीबार... थप हेर्नुहोस्

पाहुना हिँड्ने सडकको प्रधानमन्त्रीद्वारा निरीक्षण

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीन पिङका लागि तयार गरिएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणम... थप हेर्नुहोस्

सीसँग नेपाल आउने चार ठूला नेता

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनीसँगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं आउँदैछन् । उनीहरु सबै उपप्रधानमन्त्री सरहकै हैसियत भएका नेताहरु हुन् । राष्ट्रपति सी... थप हेर्नुहोस्

प्रहरी दिवसमा प्रधानमन्त्रीको निर्देशन

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६४औं प्रहरी दिवस मनाएको छ । यही दिवसको अवरमा कार्यक्षेत्रमा खटिँदा मृत्यु वरण गरेका अमर प्रहरीहरुको सम्झनामा सो कार्यक्रमलाई जोडिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्

पाहुना कुद्ने क्षेत्रमा पानी पनि रोकियो

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सीजिन पिङको भ्रमणका लागि रोपिएका हाँगा ओइलाइसकेका छन् । जरा बिनाका फुलले कतिदिन शहर सुन्दर बनाउन सक्ला ? नगरपालिकाले हालेको पानीले जरा बिनाका हाँगाले जरा हाल्न सक्ने कुरै भएन । तर पनि राजधान... थप हेर्नुहोस्

प्रभु बैंकले दोब्बरले बनायो लाभांस

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले गत वर्षको भन्दा दोब्बरले लाभांस बढाएको छ। बैंकको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकले गत वर्ष ८ प्रतिशत बोनस शेयर दिएको छ। हालको चुक्ता पूँजी ... थप हेर्नुहोस्

स्वरुपलाई काठमाडौं फेशन मोडलको उपाधि

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको शीर्ष उपाधि स्वरुप केसीले चुमेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा बिहीबार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् । केसी वि... थप हेर्नुहोस्