Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

साम्प्रदायिक हिंसाको खोजीमा भारत–अमेरिका

२०७७ भाद्र ३०

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्वार्थ रक्षा गर्न नसकेपछि पश्चिमा र भारतीयहरू नेपालमा साम्प्रदायिक हिंसा सिर्जना गराउन खोजिरहेका छन् । नेकपा विभाजन गराउने र ओली–देउवा गठबन्धन बनाएर एमसीसीलाई हुबहु पारित गर्न नसके... थप हेर्नुहोस्

कुलमानको कार्यकाल भोलिसम्म, हल्लाले वास्तविकता छाेपिएपछि…..

२०७७ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको भनिए पनि पद बहाली मितिका आधारमा उनको कार्यअवधि भदौ ३१ गतेसम्म कायम रहेको थाहा भएको छ । सञ्चार माध्यमहरुले भदौ २९ गतेबाट उनक... थप हेर्नुहोस्

काठमाडौंका सुकुम्बासीलाई ४.०९ आना जग्गा !

२०७७ भाद्र ३०

ताजा नेपाल

कामठाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित तरिकाले बसोबास गरिरहेकाहरूलाई घर बनाउन र खेती गर्न जग्गा दिने प्रावधानसहित भूमिसम्बन्धी नियमावली २०२१ को अठारौं संशोधन गर्न लागिएको छ। कानुन मन्त्रालयको स्वीकृति लिएर उक्त नि... थप हेर्नुहोस्

एसिड आक्रमणकारीविरुद्ध अध्यादेश ल्याउने तयारी

२०७७ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। महिला हिंसाको डरलाग्दो पाटोको रुपमा रहेको एसिड आक्रमण विरुद्ध सशक्त रुपमा उत्रिने तयारी स्वरुप अध्यादेश ल्याउने तयारी भएको छ । एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारले अध्यादेश ल्याउने भएको हो। सोमबार बसेको... थप हेर्नुहोस्

जब अस्पतालबाटै संक्रमण फैलिएपछि…..

२०७७ भाद्र ३०

ताजा नेपाल

चितवन । जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस... थप हेर्नुहोस्

वामदेवको सिफारिश भ्याउने क्याविनेटले कुलमानको प्रस्ताव ल्याउनै भ्याएन !

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौत... थप हेर्नुहोस्

विदेशमा अलपत्र नेपालीले कहिले भेट्लान् सरकार ?

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । श्रम स्वीकृतिका लागि सम्बन्धित देशको मन्त्रालय र नेपाली दूतावासको समन्वयमा पठाउने स्वीकृति पत्रलाई नेपाल सरकारले जालझेल गर्दै पैसा खाने बाटो खडा गरेको छ । कुनै पनि देशको रोजगारदाताले आफ्ना निम्ति चाहिने कामदार... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ११७० जना नयाँ कोरोना संक्रमित, राजधानीमै ५१२ जना

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौंं । बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल स... थप हेर्नुहोस्

डा. गोविन्द केसीले अठाराैं अनसन जुम्लाबाट सुरु (मागसहित)

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै लगातार आन्दोलन गरिरहेका सत्याग्रही डा. गोविन्द केसीले बढ्दो भ्रष्टाचार र बेथितिलाई समेत आफ्नो एजेन्डा बनाएर १८औं अनसन जुम्लाबाट शुरु गरेका छन् । चिकित्सा शिक्षा सुधार... थप हेर्नुहोस्

५ बजे मन्त्रिपरिषद् बैठकले कुलमानबारे निर्णय गर्ने

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठक नियमित हो । तर यसले गर्ने निर्णयहरु भने अलि गहकिला हुने ... थप हेर्नुहोस्