Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जनै पूर्णिमा र राेग प्रतिराेधी क्वाटी

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल... थप हेर्नुहोस्

दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । ठूला सुन काण्डमा प्रहरी कर्मचारी पनि जोडिने गरेका छन् । साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर स... थप हेर्नुहोस्

मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । लगातारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु ब... थप हेर्नुहोस्

राजधानी सुरक्षित नभएको स्वास्थ्यमन्त्रीकै घोषणा

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च गतिमा फैलिइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राजधानीमा कुनै पनि बेला भयावह अवस्था आउनसक्ने चेनावती दिएका छन् । दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा ... थप हेर्नुहोस्

वीरगञ्ज पुग्यो उच्चस्तरीय स्वास्थ्य टोली

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था उग्र रुपमा अघि बढेपछि सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । १० जनाभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएपछि स्वास्थ्य टोली वीरगञ्ज... थप हेर्नुहोस्

आथ थपिए २४६ जना कोरोना संक्रमित, उपत्यकामा ३१ जना

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्दै गएको बेला आज फेरि २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क... थप हेर्नुहोस्

पर्सामा संक्रमण बढ्यो, मेयर पत्नी र छोरी पनि संक्रमित

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगीको परिवारमा समेत कोरोना संक्रमण देखिएको छ । मेयरकी पत्नी र छोरीमा पनि संक्रमण देखिएको हो । पर्सामा १४ महिलासहित ४५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको आरटी पीसीआर... थप हेर्नुहोस्

कुटपिटमा युवक मारिएपछि १४ जना तानिए

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथ... थप हेर्नुहोस्

अमेरिकामा ४७ लाखलाई कोरोना संक्रमण

२०७७ श्रावण १८

ताजा नेपाल

एजेन्सी । अहिले कोरोनाले सबैभन्दा प्रभावित पारेको मुलुक हो महाशक्ति राष्ट्र अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित ... थप हेर्नुहोस्

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गर... थप हेर्नुहोस्