Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सोनिया पनि अस्पताल भर्ना

२०७७ श्रावण १६

ताजा नेपाल

एजेन्सी । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गत फेब्रुअरी २ मा पनि उनल... थप हेर्नुहोस्

महामारीको संकेतसँगै राजधानीको नाका रातभर रोक्ने निर्णय

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीले खतराको घण्टी बजाएसँगै राजधानी भित्रिने सबै नाका रातभर बन्द गर्ने निर्णय गरिएको छ । गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरु... थप हेर्नुहोस्

निर्मला हत्या काण्ड झन रहस्यपूर्ण, तत्कालिन प्रहरी टोली निर्दोष

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सिंगो मुलुक हल्लाउने गरी भएको एउटा जघन्य अपराधमा सरकारले प्रमाण लुकाएको आशंकामा बर्खास्त गरेका प्रहरी अधिकारीले सफाई पाएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्षपछि सो घटनाको अ... थप हेर्नुहोस्

भारदारी सभामा ठेकेदार भट्ट भान्से

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । राजनीतिक रुपमा पतित वैचारिक रुपमा स्खलित भएको नेकपाको भारदारी सभाको नाटक आज सरकारी भुत बंगला बालुवाटारमा आयोजना हुन्छ हुँदैन थाहा छैन । आफ्नो पद बचाउन कथित राष्ट्रवादको मुकुण्डो लगाएर धर्म पत्नी राधिका शाक्यला... थप हेर्नुहोस्

बेइज्जत त्यसै भएन कामरेड !

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । जनतन्त्र त आएको छैन नेतातन्त्रले देश लुटिरहेको छ । जनयुद्धका जन्तीमध्येका अधिकांशले त्यसको सावा ब्याज उठाएका छन् । पदकै कारण पार्टी टुक्रा टुक्रा भयो । उपाय नलागेर तत्कालिन एमालेको ओली गुटसँग पार्टी एकता भयो ।... थप हेर्नुहोस्

महाकाली नदीमा ठूला सवारी रोकियो

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए ।  प्रहरीका अनुसार अहिले मह... थप हेर्नुहोस्

आज कता कता हुन्छ भारी वर्षा ?

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । मौसम अझै उघ्रिएको छैन । लगातारको वर्षाले देशभर बाढी पहिरोको समस्या भइरहेको बेला आज पनि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश ... थप हेर्नुहोस्

डिआईजी नै हुने भए प्रदेश प्रहरी प्रमुख

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्

भाटभटेनीको सामान बनेको ट्रक त्रिशूली बेपत्ता

२०७७ श्रावण १५

ताजा नेपाल

कामठाडौ. । विराटनगरबाट काठमाडौँतर्फ आउनै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँब... थप हेर्नुहोस्

ढुलमुले वामदेव, डुलेको डुलै

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वार्थका निम्ति नौथरि मुद्दा उठाउँदै कहिले प्रचण्ड, कहिले माधव, कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रस्तुत हुने उपाध्यक्ष वामदेव गौतम स्थायी समितिको पछिल्लो बैठकबाट पंगु बन्ने बाटोमा लागेका छन... थप हेर्नुहोस्