Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नबिलले दिनेभो चेक बिनै एक लाख भुक्तानी

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । बैंकले स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रूपैयाँसम्म रकम झिक्न सक्ने जनाएको ... थप हेर्नुहोस्

अभिनेत्री रियाविरुद्ध सुशान्तका बुबाले दिए उजुरी

२०७७ श्रावण १४

ताजा नेपाल

एजेन्सी । केही समय पहिला मृत्यु भएका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका बुबाले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबा केके सिंहले... थप हेर्नुहोस्

एक तोला सुन किन्दा एक लाखबाट खाजा खाने पैसा पनि फिर्ता आउने

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रममा आज पनि सुन बढेर लाखको हाराहारी पुग्न लागेको छ । पछिल्लो केही दिनदेखि उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि ऐतिहासिक उचाई छोएको छ । साउन १४ गते ... थप हेर्नुहोस्

पहिरोले लियो ९ जनाको ज्यान

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । वर्षा यामसँगै बाढी पहिरोले जनधनको क्षति पुर्याउने काम रोकिएको छैन । लगातारको वर्षासँगै पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएक... थप हेर्नुहोस्

डरलाग्दो बन्दै कोरोना : सेना, प्रहरी र कैदी संक्रमित

२०७७ श्रावण १४

ताजा नेपाल

वीरगञ्ज । समुदायसतरमा कोरोना संक्रमण फैलिन थालेकोे छ । केही समय घटेको संक्रमणको दर पछिल्लो दुई दिनदेखि फेरि बढ्न थालेको छ । सुरक्षा निकायमा पनि धमाधम संक्रमण देखिन थालेको हो । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसह... थप हेर्नुहोस्

क्रियाशील सदस्यद्वारा सामूहिक राजीनामाको तयारी

२०७७ श्रावण १३

ताजा नेपाल

तनहुँ । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको इच्छा पूरा गर्दा नेपाली काँग्रेसको अनुशासन समिति समेत विवादमा मुछिएको छ । चौधौं महाधिवेशन तयारीका निम्ति शुरु भएको क्रियाशील सदस्यता नविकरण अभियान विवादमा परेको छ । नेपाली काँग... थप हेर्नुहोस्

काँग्रेसको राजनीतिमा सूर्यबहादुरका छोरा

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं । पञ्चायतका पिता सूर्यबहादुर थापाका पुत्र काँग्रेसको राजधानीमा छिरेका छन् । पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुरका छोरा तथा पूर्वमन्त्री सुनील थापासहितका १४ नेता काँग्रेसमा प्रवेश गरेका हुन् । य... थप हेर्नुहोस्

ओलीसँग कुरा मिलाउने जिम्मा प्रचण्डलाई

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं । दुई पाइलटको नेकपाभित्रको विवाद उग्र रुपमा अघि बढेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफूलाई दुवै पदमा टिकाइराख्न जुनसुकै हर्कत गर्त तयार छन् । तर पार्टीका अन्य नेता उनको यो मनोमानी मान्न तयार छैनन् । तर ... थप हेर्नुहोस्

निर्वाचन प्रणालीको विकल्प खोज्‍न सुझाव

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयो... थप हेर्नुहोस्

श्रीमान् फैसला राम्रो गर्ने कि, अरुलाई नबोला भन्ने ?

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं । आफू लाजमर्दो काम गर्ने अनि अरुले कुरी कुरी भन्दा किन त्यसो भनेको भनेर भन्न मिल्छ ? सर्वोच्चका निर्णय नीतिसंगत थिए भने कसले प्रश्न उठाउँथ्यो ? काम राम्रो गर्ने कि हामीमाथि प्रश्न नगर भनेर तर्साउने ? अदालतमा विच... थप हेर्नुहोस्