Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कास्कीमा पहिरोले लियो ३ जनाको ज्यान

२०७७ श्रावण २

ताजा नेपाल

पोखरा । लगातारका वर्षासँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् । जिल्ला प... थप हेर्नुहोस्

आज नेकपाको स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा

२०७७ श्रावण २

ताजा नेपाल

काठमाडौँ । पार्टी भित्रको विवाद पार्टी विभाजनको अवस्थामा पुगिसकेको नेकपाको स्थायी कमिटी बैठक आज बैस्दैछ । असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्न थालेको हो... थप हेर्नुहोस्

मेलम्ची धकेलियो दुई वर्ष

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । विद्वान र विकासवादी नेता प्रधानमन्त्री केपी ओलीले निर्माणाधिन आयोजनाहरुको बारेमा चासो दिने फुर्सदै भएन । उनलाई आफ्नो पद बचाउने र पार्टीमा अन्तरकलह चर्काउन नै राष्ट्रिय एजेन्डा बनेको छ । राष्ट्रिय गौरवका आयोजना... थप हेर्नुहोस्

सडकमा यातायात व्यसायीको ताण्डव कहिलेसम्म ?

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । लकडाउन र सामाजिक दुरीका कारण यातायात क्षेत्र ठप्प छ । सरकारले संक्रमणको अवस्था हेरेर सार्वजनिक बसलाई सर्तसहित सडकमा निकाल्ने अनुमति दिए पनि व्यवसायीहरुले सरकारलाई घुर्की लगाएर गाडी ग्यारेजमै थन्क्याइरहेका छन् ... थप हेर्नुहोस्

सुशान्त आत्महत्या प्रकरण : सलमान र आदित्यसँग हुनेछैन सोधपुछ

२०७७ श्रावण १

ताजा नेपाल

सुशान्त सिंह राजपूतको मृत्युपछि पूरा बलिउडमा हलचल मच्चिएको छ । धेरैले उनको आत्महत्याको मुख्य कारण फिल्मबाट निकालिनु र पक्षपातका भएको आरोप लगाएका छन् । मुम्बई प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । यो मामिलामा धेरैले... थप हेर्नुहोस्

आज पनि दिनभरि वर्षा सतर्क रहन आग्रह

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । देशभर बाढी पहिरोले सयौंको ज्यान लिइसकेको छ भने करोडौं सम्पत्ति नष्ट गरिसकेको छ । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभा... थप हेर्नुहोस्

आजदेखि चल्दैन अनलाइन क्लास

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । विभिन्न बहानामा पैसा उठाउन खोज्दा पनि सरकारले नदिएपछि निजी विद्यालयहरूले आजदेखि अनलाइन शिक्षा बन्द गरेका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्... थप हेर्नुहोस्

राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि देखियो कोरोना

२०७७ श्रावण १

ताजा नेपाल

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा पहिरोले घर बगाउँदा पाँच बेपत्ता

२०७७ श्रावण १

ताजा नेपाल

सिन्धुपाल्चोक । लगातारको वर्षासँगै प्राकृतिक विपत्तिका समाचारहरु आइरहेका छन् । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्... थप हेर्नुहोस्

कोरोनाको भ्याक्सिन निर्माणमा अमेरिकालाई मिल्यो महत्त्वपूर्ण सफलता

२०७७ असार ३१

ताजा नेपाल

एजेन्सी । कोरोनाविरुद्धको खोपको पर्खाइमा सारा विश्व रहेको छ । तर कहीं कतैबाट ठोस परिणा मआउन सकेको छैन । आशाका किरणहरु सबैतिरबाट देखिए पनि परिणाम हात पारिसकेको छ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको... थप हेर्नुहोस्