Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जाजरकोट पहिरोमा नौ वटा शव भेटियो, पाँच सय परिवार विस्थापित

२०७७ असार २८

ताजा नेपाल

जाजरकोट । वर्षा यामसँगै नेपालमा बाढी पहिरोको प्रकोप बढेर गएको छ । पछिल्ला दिनमा बाढी पहिरोबाट हजारौं नागरिक प्रभावित भएका छन् भने सयौंले ज्यान गुमाइसकेका छन् । पहिरोले गाउँ नै बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा ... थप हेर्नुहोस्

मिर्गौला दायाँबायाँ गर्दा चार चिकित्सक पक्राउ

२०७७ असार २८

ताजा नेपाल

काठमाडौं । मानव अंग प्रत्यारोपण सहज नहुँदा भित्रभित्रै ठूला अपराधका घटना भइरहेका छन् । अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन् । नेप... थप हेर्नुहोस्

प्रभाषको राधेश्याम

२०७७ असार २७

ताजा नेपाल

नायक प्रभाषले चलचित्र ‘बाहुबली’मा काम गरेपछि विश्व बजारमा चर्चा पाए । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडिदियो । अब, उनै प्रभाष नयाँ चलचित्रमार्फत दर्शकमाझ आउने तयारीमा छन् । प्रभाषको नयाँ चलचित्रको नाम ‘राधे श्याम’ ... थप हेर्नुहोस्

प्रकाश सपुतको नमस्कार

२०७७ असार २७

ताजा नेपाल

गायक प्रकाश सपुतले नयाँ गीत ‘नमस्कार’ सार्वजनिक गरेका छन् । करिब एक वर्षपछि गायक सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजे... थप हेर्नुहोस्

बालाजु बृत्तका इन्सपेक्टरलाई नै कोरोना

२०७७ असार २७

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने सुरक्षाकर्मीहरु पनि कोरोनाको संक्रमण भइरहेका छन् । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना... थप हेर्नुहोस्

सलह दोस्रो किस्ता नेपाल आउँदै

२०७७ असार २७

ताजा नेपाल

काठमाडौं । ठूलो हल्ला खल्ला मच्चाइएको सहलको पहिलो किस्ता नेपाल आए पनि हल्ला गरिएजस्तो क्षति गरेन । फेरि अर्को किस्तान सलह नेपाल आउने आँकलन गरिको छ । यसअघि असार १५ गते नेपाल प्रवेश गरेका सलहका झुन्डले मुलुकका विभिन्न जिल्... थप हेर्नुहोस्

राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन

२०७७ असार २७

ताजा नेपाल

काठमाडौँ । कोरोना आतंककै बीचमा अर्को प्राकृतिक विपत्ति शुरु भएको छ । वर्षा यामसँगै बाढी पहिरोको चपेटामा मुलुक परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न... थप हेर्नुहोस्

सार्वजनिक यातायात नचलाउने व्यवसायिको घोषणा

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । लगातारको लकडाउनपछि सरकारले सार्वजनिक यातायातलाई चलाउने अनुमति दिए पनि सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थ... थप हेर्नुहोस्

५६ मध्ये शप्तकोशी ब्यारेजका २६ ढोका खोलियो

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षासँगै तराईमा बाढीको बिपत्ति बढेको छ । तराईका थुपैै्र जिल्लामा बाढीले क्षति पुर्याउन थालिसकेको छ । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको ... थप हेर्नुहोस्

कोरोनाबाट विश्वभर ५ लाख ५७ हजार मानिसको मृत्यु

२०७७ असार २६

ताजा नेपाल

एजेन्सी । विश्व महामारी कोरोनाले अहिलेसम्म साढे पाँच लाख बढी मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको हो । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ... थप हेर्नुहोस्