Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

२०७७ असार २६

ताजा नेपाल

सुनसरी । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमका अनुसार सप्तकोशी नद... थप हेर्नुहोस्

काठमाडौँमा संक्रमण बढेपछि ५ हजारको नमूना संकलन

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । दिनदिनै कोरोना संक्रमित थपिँदै गएपछि राजधानीमा नमूना संकलन थालिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन ग... थप हेर्नुहोस्

पहिरोले घर बगाउँदा १२ बेपत्ता

२०७७ असार २६

ताजा नेपाल

जाजरकोट। बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ ... थप हेर्नुहोस्

प्राकृतिक प्रकोपले रोकियो नेकपाको स्थायी समिति बैठक

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला जारी रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल ... थप हेर्नुहोस्

भारतीय च्यानलहरुको प्रसारण राेकियाे

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पत्रकार आचारसंहिताका विश्वव्यापी मान्यता भुल्दै मनगढन्ते समाचार प्रशारण गर्न थालेपछि नेपालमा भारतीय च्यालन बन्द गरिएका छन् । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसा... थप हेर्नुहोस्

आठ जना प्रहरीको ज्यान लिने गुण्डा नाइके प्रहरी कारबाहीमा मारिए

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । आठ जना प्रहरीको ज्यान लिने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल म... थप हेर्नुहोस्

बाढी पहिरोका कारण ७ को ज्यान गयो, ९ जना बेपत्ता

२०७७ असार २६

ताजा नेपाल

काठमाडौं । पूर्व अनुमानसँगै जारी वर्षाका अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभर ठूलै जनधनको क्षति भइरहेको छ । बिहीबार सिन्धुपाल्चोकमा बाढीको बितण्डाबाट २ को मृत्यु र २ जना बेपत्ता भएकामा शुक्रबार फेरि गण्डकी प्रदेश... थप हेर्नुहोस्

खुल्यो राजधानीमा सार्वजनिक सवारी

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणदर घट्दो अवस्थामा गएको र यातायात क्षेत्रमा मजदुरहरुको असन्तुष्टि चुलिएको बेला सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त... थप हेर्नुहोस्

घट्याे कोरोना संक्रमणको दर, आज १०८ जना मात्रै थपिए

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । दैनिक ६/७ सय सम्म संक्रमित थपिने गरेकोमा पछिल्लो चार दिनदेखि संक्रमितको संख्या घट्न थालेको हो । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

एनआईसी एशिया लघुवित्तको शेयर सूचीकरण

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा सूचीकरण भएको छ । ... थप हेर्नुहोस्