Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लकडाउन खुकुलो नबन्ने निष्कर्ष

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्क... थप हेर्नुहोस्

किमकोे स्वास्थ्य अवस्थाबारे ट्रम्पको यस्तो दावी

२०७७ बैशाख १३

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्... थप हेर्नुहोस्

गाई काटेको अभियोगमा पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । बाँके, खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको ... थप हेर्नुहोस्

बन्दुक सहित लालबहादुर पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

तनहुँ । घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम... थप हेर्नुहोस्

फरार रावल पक्राउ

२०७७ बैशाख १३

ताजा नेपाल

सल्यान । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका(२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका(४ भेरी ... थप हेर्नुहोस्

सरकारले लियो दुवै अध्यादेश फिर्ता

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारक... थप हेर्नुहोस्

मेगाका ग्राहकले घरमै बसेर औषधि खरिद गर्न सक्ने

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई... थप हेर्नुहोस्

बेलायतमा कोरोनाले लियो तीन नेपालीको ज्यान

२०७७ बैशाख १२

ताजा नेपाल

लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् । उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका सं... थप हेर्नुहोस्

बेलायतले गर्यो कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको आतंक विश्वव्यापी भइरहेको बेला बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।... थप हेर्नुहोस्

सनसिटीका दुई संक्रमित घर फर्किए

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए। चैत पहिलो साता बेलायत... थप हेर्नुहोस्