Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज सकिँदै सुदूरपश्चिम प्रदेश सरकार गठनको समय

२०८१ बैशाख २

ताजा नेपाल

धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिँदैछ। तर नयाँ सरकार गठनको विषयमा अन्योल कायमै छ।सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी नाउपालाई मुख्य... थप हेर्नुहोस्

नेपाल हामी आफैंले बनाउने हो

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ... थप हेर्नुहोस्

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

२०८१ बैशाख १

ताजा नेपाल

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु... थप हेर्नुहोस्

इजरायलमाथि आक्रमण नगर्न बाइडेनको चेतावनी

२०८१ बैशाख १

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने बताएका छन्। यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न निर्देशन दिएका छन्। इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिनस... थप हेर्नुहोस्

ज्योतिषीय हिसावले संकटको वर्ष २०८१

२०८१ बैशाख १

ताजा नेपाल

काठमाडौं। ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ। यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ। ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरे... थप हेर्नुहोस्

नयाँ गठबन्धनलाई कोशीको चुनौती

२०८१ बैशाख १

ताजा नेपाल

काठमाडौं । संघीय सरकारको गठबन्धन परिवर्तनसँगै प्रदेशमा असर देखिए पनि त्यो असरले कोशीलाई भने प्रभावित नपार्ने अवस्था आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन्। नय... थप हेर्नुहोस्

‘ब्रम्हाकुमारी’ संस्था के हो ? के गर्छ यो संस्थाले ?

२०८० चैत्र ३०

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य ‘ॐ शान्ति’, ‘ब्रम्हकुमारी’... हामिहरूले सानाठुला शहर हरूमा आउँदा–जाँदा कुनै घरमा ‘प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय’ लेखिएको साइनबोर्ड पक्कै पनि देखेकै हौंला । अनि त्यो बोर्ड संगै... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं । संसदको विधेयक अधिवेशन आजै अन्त्य हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई संसदको रोष्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो । काँग्रेसले स... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

२०८० चैत्र ३०

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्। सामाजिक विकास तथा स्वास्थ्य... थप हेर्नुहोस्

राजनीतिमा विकृति भित्रियो

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर... थप हेर्नुहोस्