Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महाकाली अस्पतालको आइसोलेसन भरिभराउ

२०७७ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरसका बिरामीले भरिभराउ भएको छ। २० जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन्। एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको... थप हेर्नुहोस्

प्रहरी चौकी तोडफोड गर्ने तीन जना पक्राउ

२०७७ जेष्ठ २२

ताजा नेपाल

रुकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्ष पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ ... थप हेर्नुहोस्

नेकपाले बल्ल गरायो ध्यानाकर्षण

२०७७ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको... थप हेर्नुहोस्

चौतर्फी आलोचनापछि सरकारको ब्याक गियर

२०७७ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । महिनौदेखि कोरोना आतंकका कारण व्यापार व्यवसाय गर्न नपाएका व्यवसायीलाई कर तिर्न ताकेता गरेको सरकारले चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउ... थप हेर्नुहोस्

संघीयता खारेजीको माग विधेयक दर्ता

२०७७ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ । शुरुदेखिनै संघीयता मुलुकले धान्न नसक्ने तर्क गर्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा सं... थप हेर्नुहोस्

नेतालाई नै पुगेन राज्यको कोष

२०७७ जेष्ठ २१

ताजा नेपाल

आफुलाई भए जनता भोकै मरुन रोगले थलिउन वर्तमान सत्ताका नाइकेहरुलाई चासो छैन । विश्वमाहामारी कोरोना भाइरसले भारतसित सिमा जोडीएका राज्यहरु पिडीत बनी रहेका छन् तर सिंहदरबार देखि प्रदेश राजधानीका महलमा बसेका कम्युनिष्ट नेताहरु... थप हेर्नुहोस्

बुटिक एयरपोर्टको यस्तो छ समाचार

२०७७ जेष्ठ २१

ताजा नेपाल

जसले काम गर्यो उसैलाई खेद्ने नेपाली प्रचलन यती खेर निकै चर्चामा छ । सरकार यतीखेर अन्तराष्ट्रिय विमान स्थल बनाउने होड बाजी चलाउदै छ । केपी ओली नेतृव्वको सरकार बनेदेखि निजगढ विमान स्थलको चर्चा चल्यो । तर बनिरहेका लुम्बिनी ... थप हेर्नुहोस्

जाँदाजाँदै नायिकाले लगाइन् यस्तो आरोप

२०७७ जेष्ठ २१

ताजा नेपाल

एजेन्सी । मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् । भारतीय सञ्चार मा... थप हेर्नुहोस्

दोषीलाई कारबाही गर्ने ठूलाबडाको प्रतिबद्धता

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । रुकुम घटनाले सभ्य भनिएको समाजलाई गिज्याइरहेको बेला गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । संघीय संसद्को कानून, न्याय तथा मान... थप हेर्नुहोस्

आजै थपिए २८८ जना संक्रमित, काठमाडौंमा चार स्वास्थ्यकर्मीलाई सक्रमण

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । फेरि नेपालमा २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनाम... थप हेर्नुहोस्