Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चिसो मान्छे स्वस्तिमा

२०७७ भाद्र १२

ताजा नेपाल

निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् । श्रोतका अनुसार, यो ... थप हेर्नुहोस्

पूजा र पलको पहिलो पटक भेट भयो

२०७७ भाद्र १२

ताजा नेपाल

नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोलाई कवि... थप हेर्नुहोस्

मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ

२०७७ भाद्र १२

ताजा नेपाल

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबै... थप हेर्नुहोस्

पर्वतको कुश्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित... थप हेर्नुहोस्

धरानमा दुई र चितवनमा एक जनाको ज्यान कोरोनाले लग्यो

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा मृत्युको ग्राफ पनि उकालो लाग्ने क्रममा छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।झापाको दमक–३ घर भएका ८३ वर्षी... थप हेर्नुहोस्

त्यो डाँका समूह कहाँ थियो भूमिगत ?

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । समाजमा आतंक सिर्जना गर्ने टोलटोलका डाँका समूह कोही सकिएका छन् कोही पक्राउ परेका छन् भने कोहीको डाँका राज कायमै छ । कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा ०५७ ताका डाँकाको बिगबिगी थियो । माओवादी युद्ध चरम उ... थप हेर्नुहोस्

सम्भव भएसम्म घरमै बसौं : स्वास्थ्य मन्त्रालय

२०७७ भाद्र १२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिर... थप हेर्नुहोस्

नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

२०७७ भाद्र ११

ताजा नेपाल

मोरङ । ज्यानको बाजी थापेर कोरोनासँग लड्नुपर्ने स्वास्थ्यकर्मीमाथि नै पेलान भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन्। गत मंगलबार कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ जना स... थप हेर्नुहोस्

डा. केसीलाई अनशन बस्न नदिन प्रहरीको घेरा

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएका डा. गोविन्द केसी बसेको होटल प्रहरीको घेराबन्दीमा परेको छ । अनशन बस्न जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेपछि ... थप हेर्नुहोस्

कोरोना संक्रमण भयाबह बन्दै, देशभर ११११, उपत्यकामा ३७७

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भए... थप हेर्नुहोस्