Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिएमसी पास गर्ने दाउँ

२०७७ जेष्ठ ८

ताजा नेपाल

अमेरिकी मिलीनियम च्यालेन्ज परियोजना मार्फत नेपाललाई प्राप्त हुने रु ५४ अर्व स्विकृत गराउन प्रधानमन्त्री के.पी ओलीले आफ्नो पाटी भित्र के कस्तो छलफल चलाए समयले बताउला । तर यती खेर सरकारले सियमसी परियोजना संसदबाट पारित गराउ... थप हेर्नुहोस्

निर्देशिका जारी गर्दै अमेरिकामा लकडाउन खुकुलो

२०७७ जेष्ठ ८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ । अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खो... थप हेर्नुहोस्

परीक्षा गरेर नेपाली कामदार लैजान कोरिया तयार

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विष... थप हेर्नुहोस्

भोकमरीले विद्रोह निम्तन सक्छ

२०७७ जेष्ठ ७

ताजा नेपाल

कम्युनिष्ट पाटीले बहुरुपी कोरोना भाइसरले सिर्जना गरेको भोकमरीका विरुद्ध कार्यकर्ता परिचालन गर्न सकेन । चर्को भाषण र शोखिन चरित्र कम्युनिष्ट पाटीमा बढ्दो छ । जनताको काम नगर्ने पैसाको काम गर्ने सर्वहाराको भाषण गर्ने बहुरुप... थप हेर्नुहोस्

संक्रमितको मृत्यु भएको छैन : अस्पताल

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको समाचार सञ्चार माध्यमहरुमा आइरहँदा अस्पतालले त्यसको खण्डन गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अ... थप हेर्नुहोस्

लकडाउकै बीचमा रौतहट पुगेर फर्किएका व्यक्तिलाई कोरोना

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । लकडाउनका बेला विभिन्न बहानामा राजधानी छिर्ने र बाहिरिने क्रमसँगै राजधानीमा संक्रमित थपिनेक्रम बढेको छ । मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिए। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझ... थप हेर्नुहोस्

कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमण

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा खटिने सुरक्षा कर्मीलाई पनि धमाधम संक्रमण देखिन थालेको छ । नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रह... थप हेर्नुहोस्

वामदेवले किन देखाए असन्तुष्टि ?

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । पार्टीको सामूहिक निर्णयबाट नेपालको नयाँ नक्सा सार्वजनिक हुँदा केही व्यक्तिलाई मात्रै हिरो बनाइएको भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतम रुष्ट भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् प... थप हेर्नुहोस्

राष्ट्रिय स्वाभिमान बचाउन जोगिन्द्रहरूलाई चिन्नुपर्छ

२०७७ जेष्ठ ६

ताजा नेपाल

राष्ट्रिय माहामारी फैलिएको बेला देशका सबै शक्तिहरू एक जुट भए जस्तै राष्ट्रिय स्वाभिमानसँग जोडीएको नेपालको सिमाक्षेत्रका बारेमा विभिन्न बहसहरू भैरहेका छन् । भारतीय सत्तासँग आर्थिक अनुदान लिएर भारतकै सेवा गर्ने नेपालका जोग... थप हेर्नुहोस्

उधारो शिरोमणी कति बन्छौ केपीज्यू ?

२०७७ जेष्ठ ६

ताजा नेपाल

आफ्नो स्वार्थको निम्ति जो संग जस्तो सुकै संझौता गरेर सत्ता को ढलीमली गर्दा नत त्यहाँ पार्टीको सिद्धान्त हेरिन्छ नत विचारको ख्याल गरिन्छ । तत्कालिन एमालेमा नेताहरु विचको लेनादेना गर्दा पनि सिद्धान्त र विचारलाई कहिलै वास्त... थप हेर्नुहोस्