Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाबाट मर्नेको संख्या हजार नाघ्यो

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले ... थप हेर्नुहोस्

आज आइजीपीको टुंगो लाग्ने

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसला... थप हेर्नुहोस्

अख्तियारविरुद्ध रणनीति बनाउँदै कांग्रेस

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ । अख्तियारले साझा भूमिका खेल्न नसकेको आ... थप हेर्नुहोस्

चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका ५ दर्जन स्वास्थ्यकर्मी

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत... थप हेर्नुहोस्

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो संगै कोरोनाको महामारीबाट ९ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये ९ सय ८ जना चिन... थप हेर्नुहोस्

ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर मुलपानीमा

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण ब... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक स्थगित

२०७६ माघ २६

ताजा नेपाल

काठमाडौँ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै स... थप हेर्नुहोस्

‘बाघी ३’ले बनायो रेकर्ड

२०७६ माघ २६

ताजा नेपाल

टाइगर श्राफ स्टारर बलिउड चलचित्र ‘बाघी ३’ को ट्रेलर रिलिज भइसकेको छ । बिहिबार सार्वजनिक भएको यस ट्रेलरले बलिउडमा नयाँ रेकर्ड बनाएको छ । त्यो रेकर्ड हो, सर्वाधिक भ्युजको । रिलिज भएको २४ घण्टामा यस चलचित्रको ट्रेलरले ५९ मि... थप हेर्नुहोस्

‘मन्त्र’को टिजर सार्वजनिक

२०७६ माघ २६

ताजा नेपाल

अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्रको टिजर... थप हेर्नुहोस्

देखियो विराजको क्रेज

२०७६ माघ २६

ताजा नेपाल

शुक्रबारबाट रिलिज भएको नायक विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले दर्शकको साथ पाएको छ । सिंगल थिएटरहरुमा विराजको क्रेज गज्जब देखिएको छ । शनिबार नायक विराज भट्ट नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित विभिन... थप हेर्नुहोस्