Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरी हौं भन्दै असुल्ने २ जना पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

झापा । बाह्रदर्शी गाउँपालिका(३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका(१ बस्ने २८ वर्षीय पर्शुर... थप हेर्नुहोस्

लुकाई छिपाई राखेको काठ सहित पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

बर्दिया । गुलरिया नगरपालिका(९ मथुराहरद्वार बस्ने ४० वर्षीय देशराम कुर्मीलाई लुकाई छिपाई राखेको विभिन्न जातका १९ गोलीया काठ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले कुर्मीले... थप हेर्नुहोस्

को बन्ला गभर्नर ?

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक नियुक्तिमा विषयको ज्ञाता र अनुभवीको भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको सिफारिश नै महत्वपूर्ण मान्दा सरकारको काम जताततै आलोचित भएको छ । ओली गुटले एकीकृत पार्टीको मर्म र भावनालाई चासो दिएको छैन ... थप हेर्नुहोस्

अमेरिकी सैन्य अखाडामा हमला

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल(बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भए... थप हेर्नुहोस्

शान्ति सुरक्षा कायम गर्नु सबैको दायित्व : पोखरेल

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । शान्ति सुरक्षा समाजमा रहने हामी सबैको साझा विषय हो महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो । महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक सेवा केन्द्र,तथा सामुदायिक प... थप हेर्नुहोस्

पेस्तोलसहित २ जना पक्राउ

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका-७ घर भएका २४ वर्षीय धर्... थप हेर्नुहोस्

हत्या अभियोगमा पक्राउ

२०७६ पुष २८

ताजा नेपाल

रसुवा । आमाछोदिङ्मो गाउँपालिका(४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका(५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ... थप हेर्नुहोस्

वैदेशिक रोजगारीलाई शोषणरहित बनाउने घोषणा

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा। भीम... थप हेर्नुहोस्

भन्सार छलिका मोबाइल बरामद

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट भन्सार छलि ल्याउँदै गरेको करिब १९ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको विभिन्न कम्पनीका ७५ थान मोबाइल शनिबार बिहान प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट ... थप हेर्नुहोस्

जबरजस्ती करणी मुद्दाका सुनिल पक्राउ

२०७६ पुष २८

ताजा नेपाल

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका(२ बस्ने १९ वर्षीय सुनिल साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर... थप हेर्नुहोस्